२०७५ मङ्सिर ५ बुधबार 04:26:55

स्थानीय समाचार

  • सिरहाको बीस प्रतिशत पिलर गायब

    नेपाल भारत सीमाबीच रहेको सिरहा जिल्ला अन्तर्गतका बीस प्रतिशत पिलर हराएको छ । नेपाल र भारतको संयुक्त सर्वे टोलीले जाँच गर्दा पिलरहरु हराएको कुरा बाहिरिएको हो ।  नेपाल भारत सीमा सर्वेक्षण टोली नम्बर २ विरगंजबाट खटिएका नेपाल र भारतका सर्वेक्षकहरुले सिरहामा २० र...

  • बिपन्न घर परिवारलाई कम्बल बितरण

    सिरहाको बिष्णुपुर गाउँपालिकाले ३ सय घरका बिपन्न गरिब घर परिबारलाई शनिबार एक कार्यक्रमका बिच कम्बल बितरण गरेको छ । केहि दिन देखि बढीरहेको चिसोका कारणले गरिब घर परिबारलाई राहत स्वरुप गाउँपालिका प्रमुख जागेश्वर यादबले कम्बल बितरण गरेको छ । गाउँपालिकामा रहेको ५...

  • अनैतिक सम्बन्ध प्रस्ताव नमानेपछि दलित उपर बर्बरता

    सिरहा, २१ पौष । सिरहाको लहानमा  एक दलित महिलालाई  मरनमस्सान गरी कुटपिट गरिएको छ ।   सिरहाको लहान नगरपालिका वडा नं. १९ कटहा टोल बस्दै आएकी अन्दाजी बर्ष ३२ की मनिता सदायलाई मरनमस्सान गरी कुटपिट गरिएको हो ।    टोलका विद्यानन्द यादवले विहिबार विहानै  १०...

  • प्रधानाध्यापकद्वारा दुई करोड भ्रष्टाचार

    लहानस्थित पशुपति माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक परमेश्वर रायले दुई करोड रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको पाइएको छ । उनले विद्यालयको जग्गामा पक्की व्यापारिक भवन निर्माणका लागि उपभोक्ताबाट संकलन गरेको रकम र  सरकारबाट प्राप्त अनुदान...

  • बोक्सीको आरोपमा कुटपिट,दुई महिला पक्राउ

    लहान, पुष २० गते । कथित बोक्सीको आरोपमा कुटपिट गर्ने दुई महिला बुधबार पक्राउ परेका छन् । लहान २१ खोरिया टोल बेतहा बस्ने बर्ष ३५ की ईनरदेवी दास र सोही ठाउं बस्ने बर्ष १८ की निलम दासले कुटपिट गरेको आरोपमा उनीहरु पक्राउ परेका छन् । उनीहरुले आफ्ना छिमेकी बर्ष ३८ की...

  • शितलहर को कारण दूइ दिने सिरहा जिल्लाको विध्यालय वन्द।।

    शितलहर को कारण अत्याधिक जाडोले सिरहा जिल्लाको सम्पुर्ण सामुदायिक विध्यालय हरु दुुइ दिन बन्द गर्ने निर्णय भएको छ । जिल्ला शिक्षा कार्यालय सिरहाको प्रमुख महेन्द्र महतोको अनुसार शितलहरले निक्कै जाडो बढेकोले सिरहा जिल्लाको सवै सामुदायिक ध्यालय हरु पौष २० र २१...

  • २ नं. प्रदेशको राजधानी जनकपुर

    सरकारले सात वटै प्रदेशको अस्थायी राजधानी तोकेको छ। विभिन्न समयमा चर्चामा रहेको प्रदेशको राजधानी तथा जनताको जनअपेक्षालाई मध्यनजर गर्दै सरकारको बुधबार बसेको बैठकबाट तत्काल अस्थायी राजधानी तोकिएको हो ।  सँरचना अनुसार,  प्रदेश नंं १ को राजधानी विराटनगर...

  • सर्लाहीमा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

    सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ को त्रिभुवननगरबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामढी सोनबर्षा बस्ने गुड्डु मण्डल छन् । प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरी टोलीले उनलाई गोली नभएको एक...

  • ग्राहक ठग्दै लहानको दरवार होटल

    सर्भिसमा सुस्त र महगो होटल भनेर चिनिन्छ । लहानको दरवार होटल । अंग्रेजी नयाँ वर्ष २०१८ को उपल्क्ष्यमा विशेष कार्यक्रम गरी ग्राहकहरुले ठगेका छन् । आइतवार नयाँ वर्ष २०१८ को उपल्क्ष्यमा साँस्कृतिक कार्यक्रम आयोजना होटलले गरेका थिए । ग्राहकहरुबाट वियर र खाजा...

  • लाहनबाट लागूऔषध सहित एक युवक पक्राउ

    सिरहाको लहानबाट मंगलबार ६ सय ७० थान लागूऔषध नाइट्रोसन बरामद भएको छ। लहान ४ स्थित बिनोद यादवको घरमा डेरा गरी बसेका सिरहा गाढा गाविस २ घर भएका २२ वर्षिय तलेश्वर यादवको कोठाबाट सो परिमाणको लागूऔषध बरामद भएको हो। मंगलबार बिहान यादवको दुई तले पक्की घरको तल्लो तला...

  • आज विवाह पञ्चमी, जानकी मन्दिरमा विशेष कार्यक्रम

     त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज मुलुकभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ ।त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो । जनकनन्दनी...

  • सिरहामा विद्युत् चुहावट दश प्रतिशतले घट्यो

     विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गरेपछि सिरहामा करिब १० प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरको हालसम्म सञ्चालन गरेको विद्युत् चुहावट नियन्त्रण अभियानका कारण विद्युत् चुहावटमा सो कमी आएको विद्युत् प्राधिकरण...

  • लाहनमा मूलनिवासी मुक्ति पार्टी घोषित

    लहान । ‘मूलनिवासी मुक्ति पार्टी’ नामक नयाँ पार्टीको आज घोषणा गरिएको छ । केही वर्षयता आम मूलनिवासी मुक्ति मोर्चाका नाममा राजनीति गर्दै आएका मो इस्लामको अध्यक्षतामा नयाँ पार्टी घोषणा गरिएको हो । पार्टी घोषणाका लागि आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष...

  • सप्तरीमा प्रहरी विरुद्ध पत्रकार आन्दोलित, पत्रकारहरुलाई हातपात गरेको आरोप

    १८ मंसिर, सप्तरी । भारतीय योगगुरु रामदेवको जिल्ला भ्रमणका क्रममा भारतीय पत्रकारलाई सहजै प्रबेश दिने तर नेपाली पत्रकारमाथि भने हातपातमा उत्रेको भन्दै सप्तरीका प्रहरी प्रमुखबिरुद्ध स्थानीय पत्रकारहरु आन्दोलन सुरु गरेका छन् । मंसिर ११ गते रामदेव सप्तरीको...

  • बालविवाह गर्न लागिएका जोडीको उद्धार

    १८ मंसिर, महोत्तरी । महोत्तरीको समाजले जबर्जस्ती बालविवाह गराउन खोज्ने काम शुक्रबार रोकेको छ ।महोत्तरीको फुलकाहाबाट उद्धार गरिएको छ । फुलकाहा गाविस–९ जमुनियाका लक्ष्मण चौधरीका घरमा राखिएकी १४ वर्षीया आरतीकुमारी चौधरीलाई शुक्रबार साँझ प्रहरीको रोहबरमा...

  • जिल्ला प्रहरी कार्यालय सिरहाको नव निर्मित भवन शिलान्यास

    १२ गते बिहान ०९.०० बजेको समयमा DFID को सहयोगमा UNOPS द्दारा निर्माण हुने जिल्ला प्रहरी कार्यालय तथा प्रहरी आवास भवन, सिरहाको शिलन्यास संगठन प्रमुख श्रदेय श्रीमान् प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्याल ज्यूबाट सम्पन्न भएको छ । उक्त कार्यक्रममा माननीय साम्सदहरु, यस...

  • किशोरी बलात्कार गर्नेलाई जेल सजाय

    उदयपुर,कार्तिक ११ गते । बेल्टार बसाहा नगरपालिका बसाहाकी एक १३ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गर्ने किशोरीको बुबा, मामा र गाउँले दाजुलाई जिल्ला अदालत उदयपुरले जेल सजायको फैसला गरेको छ ।  जिल्ला अदालत उदयपुरका न्यायाधीश राजकुमार कोइरालाको एकल इजालासले...

  • कतार : धुमधामका साथ छठ मनाउँदै मधेशीहरु

    विश्वभरि छरिएर रहेको मधेशीहरुको छाता संगठन गैरआवासी मधेशी संघ (एनआरएमए)को कतार शाखाले दोहामा छठ पूजाको विशेष आयोजना गर्न लागेको छ ।  एनआरएमए कतार शाखाले नोभेम्बर ६ मा दिउँसो ४ बजे छठ पुजाको आयोजना गर्न लागेको एनआरएम कतार शाखाको संयोजक सुरेन्द्र नारायण यादवले...

  • साउदीमा एक मधेशीको लास अलपत्र

    अस्पतालको विल तिर्न नसक्दा साउदको रियादमा एक जना मधेशीको लास एक महिनादेखि अलपत्र रहेको छ । धनुषा जिल्लाको भठिहन वडा नम्बर ७ घर भई पछिल्लो केही वर्षदेखि ढल्केबरमा बस्दै आएका सतरोहन साहको लास साउदीको रियादस्थित सुमैसी अस्पतालमा अलपत्र रहेको छ । कम्पनीबाट अलग...

  • लाइसेन्सको आवेदनमा भिड, प्रहरीको लाठीचार्ज

    सुरेन्द्र कुमार कामती सिरहा, कार्तिक ९ गते । यातायात कार्यालयले लामो समय पछि सवारी चालक अनुमतिपत्रको लागि आवेदन माग गरेपछि हजारौंको भिड लागेको कारण पर्खाल भत्किएको छ ।  सवारिचालक अनुमतिपत्रको लागि आवेदन दिन सगरमाथा अञ्चल यातायात कार्यालय लहानमा एका...

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.