२०७५ जेठ ७ सोमबार 06:49:42

राष्ट्रिय समाचार

  • प्रदेश राजधानी र प्रमुख तोक्दै सरकार

    सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्ति गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार डाकेको सर्वदलीय बैठकमा दुवै विषयमा सहमति भएकाले सरकारले प्रदेश प्रमुख र राजधानी तोक्न लागेको हो।  सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी...

  • खर्च विवरण बुझाउन अटेरी

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको एक महिना पुग्न लाग्दा पनि अधिकांश उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । ५ र ६ नम्बर प्रदेशका बाँके, दाङ, सुर्खेत, जुम्लालगायत जिल्लामा आलटाल भइरहेको निर्वाचन कार्यालयले जनाएका छन्। क्षेत्रीय निर्वाचन कार्यालय...

  • बालुवाटारमा सर्वदलीय बैठक बस्दै

    २० पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले दोस्रोपटक सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठक प्रदेश प्रमुख तथा स्थायी राजधानी...

  • स्थानीय तहमा शिक्षाका कर्मचारी अपर्याप्त

    काठमाडौं – शिक्षा मन्त्रालयले हालसम्म करिब ५०० कर्मचारी काजमा खटाए पनि स्थानीय तहमा शिक्षा सेवाका कर्मचारी अपर्याप्त देखिएको छ।   संविधानतः माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहको भएकाले शिक्षासम्बन्धी सेवा प्रवाहका लागि विषयगत...

  • सांसद नवराज सिलवाललाई तुरुन्त पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र

    काठमाडौं प्रहरी परिसरले एमालेका सांसद तथा पूर्वडिआइजी नवराज सिलवाललाई तुरुन्त्र पक्राउ गरी उपस्थित गराउन लालितपुर प्रहरीलाई पत्र काटेको छ । पूर्वडिआइजी एवं सांसद सिलवालको घर लालितपुर गोदावरीमा रहको छ । काठमाडौं  प्रहरी परिसरको श्रोत अनुसार चलानी नम्बर...

  • प्रतिनिधिसभा परिणाम

    प्रदेशसभा परिणाम   प्रदेश न. १ अग्रता / जीत प्रदेश न. २ अग्रता / जीत प्रदेश न. ३ अग्रता / जीत प्रदेश न. ४ अग्रता / जीत प्रदेश न. ५ अग्रता / जीत प्रदेश न. ६ अग्रता / जीत प्रदेश न. ७ अग्रता /...

  • सप्तरीमा खोलोविनै नहर, धादिङमा बाटोविनै पुल !

    मलेपका पूर्वहाकिम भन्छन्– यसरी हुन्छ भ्रष्टाचार ! ३ मंसिर, काठमाडौं । महालेखा परीक्षकको कार्यालयको काम भनेको देशभरिका सरकारी कार्यालयहरुले राख्ने हिसाब–किताव ठीक छ कि छैन भनेर जाँच्ने निकाय हो । सो कार्यालयका पूर्वप्रमुख, अर्थात पूर्वमहालेखा परीक्षक भानु...

  • मधेसी जनतालाई संशोधनमा खासै रुचि छैन

    एमाले वरिष्ठ नेता माधवकुमार नेपाल अहिले सत्ताको नेतृत्व सम्हालिरहेको नेकपा माओवादीलाई मूलधारे राजनीतिमा ल्याउन अहम् भूमिका निर्वाह गर्ने सीमित नेताभित्र पर्छन्। भर्खरै मधेसका विभिन्न जिल्लामा कार्यक्रम सकेर राजधानी फिर्तिएका उनी अहिले मधेसकेन्द्रित दलले...

  • तीन वर्षकी बालिकालाई समेत छोडेन बलात्कारीले, यसकारण बढ्दैछ अपराध

    दोलखा, कात्तिक २७ – गएको बिहीबार बिहानी १८ वर्षकी एक युवतीका लागि कहाली लाग्दो क्षण बन्यो । दोलखाको दक्षिणी मिर्गे गाविस स्थित छिमेकीको घरमा लगाइएको सत्य नारायण पूजामा आमा र बुवासँगै गएकी उनलाई यति ठूलो बिपत्ती आइपर्ला भनेर कहिल्यै कल्पना गरेकी थिइनन्...

  • बन्दकर्ताले बलेरो जिपमा आगजनी गरे

    सिन्धुली । सिन्धुलीमा आज बिहान विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले एउटा बलेरो जिपमा आगजनी गरेका छन् । बन्दकर्ताले बिपी राजमार्गअन्तर्गत भद्रकाली गाविस–२ चियाबारीमा सिरहा जाँदै गरेको बलेरोमा आगजनी गरेका हुन् । काठमाडौँबाट सिरहा जाँदै गरेको स१च ११४४...

  • यसरी निकाल्थे रोमानियनले एटिएमबाट पैसा

    काठमाडौं -केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार पक्राउ गरेका घिता हुजुम, लोसिफ मोराउ,  र एलेक्स क्रिस्टियन बुघिरुलानमध्य घिता बारम्बार एटिएम बुथमा रकम निकाल्न गएको भिडियो प्राप्त भएको हो। घिताले चोरी गरेका गोप्य सूचना आँफुले बनाएको नक्कली कार्डमा राख्थे...

  • एनसेलले ल्यायो ‘रोमिङ् कम्बो प्याक’

    काठमाडौंं, कात्तिक २२ – मोवाइल सेवा प्रदायक एनसेलले विदेश भ्रमणमा जाने ग्राहकका लागि ‘रोमिङ् कम्बो प्याक’ योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका ग्राहकले रोमिङ्मा रहेको बेलामा करसहित मात्र १५ सयमा भ्वाइस, एसएमएस र डेटा प्याकको मज्जा लिन सक्छन् । यो कम्बो...

  • अब दरबार हत्याकाण्ड भएको ठाउँ प्रत्यक्ष हेर्न पाइने

    काठमाण्डौ, २१ कार्तिक । तत्कालिन राजा ज्ञानेन्द्रले २०५९ साल असारमा सप्ताह लगाएर दरबार हत्याकाण्ड भएको त्रिभुवन सदन भत्काएका थिए । त्रिभुवन सदन भत्काएपछि त्यहाँको इटालगायतका भवनमा प्रयोग हुने सामग्री फरास खानामा खाल्डो खनेर पुर्न लगाएका थिए । तत्कालिन...

  • छठपछि कडा आन्दोलनको चेतावनी

    वीरगंज, ११ कात्तिक । सदभावना पार्टीका राष्टिूय अध्यक्ष राजेन्द्र महतोले छठपछि कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । सदभावना पार्टी पर्साले आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महतोले केपी ओली नेतृत्वको सरकारले मधेसी मोर्चा संग ३६ पटक...

  • राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने

    काठमाडौं, कात्तिक ८ – तिहारमा राति १० बजे भन्दा उता देउसी भैलो खेल्न नपाइने भएको छ ।  जिल्ला प्रशासन कार्यालय काडमाडौंले विज्ञप्ति निकाली राति १० बजे भन्दा उता देउसी भैलो नखेल्न सबैमा आग्रह गरेको हो ।  यस्तै घरधनीको स्वीकृति लिएर बिना करकाप राति १० बजेसम्म...

  • यी हुन् विश्वका सर्वाधिक १० शक्तिशाली सेना

    संसारभरीका सेनामा नजर राख्ने चर्चित एजेन्सी ग्लोबल फायरपावरले सन् २०१६ को संसारको सबैभन्दा शक्तिशाली सेनाको सूची तयार गरेको छ । ग्लोबल फायरपावरले हरेक वर्ष विश्वभरीका सबै देशका सेनाहरुलाई उनको क्षमताको आधारमा सूचीकृत गर्ने गर्दछ । आउनुहोस्, संसारका १०...

  • फेसबुक च्याटले समस्यामा परेका २ किशोरीको चार दिनपछि उद्धार

    बाँके, कात्तिक ३ – फेसबुकबाट चिनजान भएका व्यक्तिसँग कुराकानी गर्दै जाँदा दुई किशोरी समस्यामा परे । फेसबुक च्याट र मोवाइलमा कुराकानी गरेर नवलपरासीबाट बाँकेको कोहलपुर बोलाएर एक होटलमा चार दिनसम्म बन्धक बनाइएका उनीहरुको प्रहरीले उद्धार गरेको छ ।  उनीहरुलाई...

  • दसैँको अवधिमा साना सवारी दुर्घटना बढी : सबैभन्दा धेरै रूपन्देही र नवलपरासीमा

    बुटवल – चाडपर्वको समयमा हुने सवारी दुर्घटनामा यसवर्ष दसैँको समयमा केही कमी आएको देखिएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार यसवर्षको दसैँ अवधिमा पश्चिमाञ्चलमा ३७ वटा सवारी साधन दुर्घटना भएकामा २३ जनाले ज्यान गुमाएका छन् ।...

  • जनावरमा हुने जुनोटिक टिबी मानिसका लागि ठूलो खतरा

    असोज १९ – जनावरमा हुने टिबी रोग मानिसका लागि खतरनाक रहेको चिकित्सकले बताएका छन् । चिकित्सक तथा पशु चिकित्सकको टोलीले गरेको पछिल्लो अनुसन्धानले दुषित खानाका कारण जनावर हुने गरेको टिबी मानिसका लागि पहिले सोचिए भन्दा धेरै खतरनाक रहेको देखिएको हो । यसअघि...

  • यो वर्षको दसैँ सुरु, घटस्थापनाको शुभसाइत बिहान ८ः३५ मा

    काठमाडौं, असोज १५ – आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान पर्व बडादसैँ शनिबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन शनिबार घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।...

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.