२०७५ असोज ६ शनिबार 23:40:43

अन्तराष्ट्रिय समाचार

  • पूर्व सहयोगीले खोले ट्रम्पको रहस्य, भड्किए ट्रम्प

    पुस २० – आफ्ना पूर्व सल्लाहकार तथा सहयोगी स्टीभ बेननले जागिर गुमाएरपछि होस पनि गुमाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाउनुभएको छ । सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा ट्रम्पलाई जिताउन बेननको महत्वपूर्ण हात रहेको अमेरिकी सञ्चारमाध्यम तथा...

  • पेरुमा सडक दुर्घटनामा ४८ को मृत्यु

    लिमा/ पेरुमा एक ट्रक र यात्रुवाहक बस एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको छ । पेरुको राजधानी लिमाबाट १३० किलोमिटर उत्तरमा रहेको हुआचोबाट यात्रा सुरु गरेको सो बसमा चालक र सहयोगीसहित ५५ जना यात्रु सवार थिए । दुर्घटनापछि सो बस...

  • इरानमा जारी प्रदर्शनमा मृत्यु हुनेको संख्या २१ पुग्यो

    एजेन्सी– इरानमा सोमबार रातभर जारी रहेको प्रदर्शनको क्रममा थप नौ जनाको मृत्यु भएको छ । इरानका सरकारी सञ्चारमाध्यमले मङ्गलबार सो जानकारी दिएका छन् ।  काहदेरिजान सहरमा रहेको प्रहरी चौकीमा ठूलो सङ्ख्यामा आएका प्रदर्शनकारी र सुरक्षाबलबीचको झडपको क्रममा ६...

  • अफगानी सुरक्षा कार्वाहीमा मारिए ६० विद्रोही

    एजेन्सी– पूर्वी अफगान प्रान्त नान्गाहारमा अफगान सुरक्षाबलले गरेको कारबाहीको क्रममा ६० भन्दा बढी आइएस लडाकू मारिएका छन् ।  आतङ्ककारी लुकेर बसेको स्थानमा मङ्गलबार विहान सवेरै भएको यस हवाई कारबाहीको क्रममा ६० भन्दा बढी आइएस लडाकू मारिएका प्रान्तीय सरकारको...

  • डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औ‌ं राष्ट्रपति

    वासिङटन–अमेरिकाको ४५ औं राष्ट्रपतिमा  डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्। बुधबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा उनले आफ्ना चीरप्रतिद्वन्द्वी डेमोक्रयाटिक पार्टीकी उमेद्वार हिलारी क्लिन्टनलाई पछि पारेका हुन्। ट्रम्पले कुल खसेको मत मध्ये २ सय ७६ ...

  • आठ सय आइएस लडाकु मारिए

    कात्तिक १२ – अमेरिकी सेनाले इराकको उत्तरी क्षेत्रमा चरमपन्थी संगठन आइएसका आठ सय लडाकु मारिएको दाबी गरेको छ ।  ११ दिन पहिलादेखि सुरु गरिएको कारबाहीमा आइएसले कब्जा गरेको मकसद मोसुल पनि ठाउँ छाडेको अमेरिकी सेनाले जनाएको छ । मोसुल सहरलाई आइएसको गढको रुपमा...

  • एक स्कुलमा हवाइ आक्रमण, २० बालबालिकाको मृत्यु

    काठमाडौं,कार्तिक ११ गते । उत्तरी सिरियामा विद्रोहीको कब्जामा रहेको एक गाउँमा भएको हवाइ हमलामा बीस भन्दा धेरै स्कुले बालबालिकाको मृत्यु भएको छ । हवाइ हमला गरिएको इदलिब प्रान्तको हास गाउँ विद्रोहीको गढका रुपमा मानिन्छ । हमलामा एक स्कुल तथा रिहाइशी क्षेत्रलाई...

  • दुई सय जहाज र ८ हजार मान्छे निलेको बर्मुडा ट्राएङ्गलको रहस्य यस्तो रहेछ !

    एजेन्सी । वैज्ञानिकहरुले बर्मुडा ट्राएङ्गलको रहस्य पत्ता लगाएको दावी गरेका छन् । वैज्ञानिकहरुले यस्ता घटनाहरु हेक्सागोनल बादलका कारण हुने गरेको बताएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बर्मुडा ट्राएङ्गलमाथि खोजी गरेका वैज्ञानिकहरुले बर्मुडा...

  • पाकिस्तानमा भारतीय टिभी च्यानलमा रोक

    कात्तिक ४ – पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरीटी (पेमरा)ले भारतीय टिभि च्यानलका सामग्रीमा रोक लगाएको छ । पाकिस्तान राजधानी इस्लामावादमा भएको बैठकले शुक्रबारदेखि नै भारतीय टिभी च्यानल बन्द गर्ने निर्णय गरेको पाकिस्तानी सञ्चार...

  • बच्चा जन्माउने फार्म: जहाँ किशोरीहरुलाई जबरजस्ती आमा बनाइन्छ

    तपाईले गाई फार्म, बाख्रा फार्म, सुँगुर फार्म त देख्नु, सुन्नुभएकै छ । तर के तपाईले मानिसको बच्चा जन्माउने फार्मको बारेमा सुन्नुभएको छ ? मान्छेको बच्चा जन्माउने फार्म भन्ने कुरा सुन्दैमा झसँग होइन्छ । कहीँ मान्छेको बच्चा पनि फार्ममा जन्माइन्छ त ? यो अलि अनौठो तथा...

  • काश्मिर तनाव : सुरक्षाकर्मीको टोलीमाथि बिद्रोहीको आक्रमण

    असोज २९ – भारत प्रशासित काश्मिरको जकुरामा बिद्रोहीले सशस्त्र सीमा सुरक्षा बलको एक गस्ती टोलीमाथि आक्रमण गरेका छन् । बिद्रोहीको आक्रमणमा परि एक जवानको ज्यान गएको र अन्य आठ जवान घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुरक्षाकर्मीको टोलीलाई आक्रमण गरी...

  • ८ दिन पछि भारत पाकिस्तानबिच भीषण युद्ध हुने भविष्यवाणी

    भारतीय मिडियामा यतिबेला निकै अचम्म र नयाँ विषयमा चर्चा सुरु भएको छ । त्यहाँका मिडिया अनुसार भारतको कुण्डलीमा पाकिस्तानसँग युद्ध हुने योग देखिएको छ । सोसल मिडिया फेसबुकमा युद्ध सम्बन्धि यो भविष्यवाणी निकै चर्चित भइरहेको छ । भविष्यवाणीको दाबी अुनसार ग्रहको...

  • फेला पर्यो स्वर्गको ढोका, ९ सय ९९ सिँढी चढेपछि पुगिने

    दुनियामा को मानिस होला जसलाई स्वर्ग पुग्ने चाहना नहोला ? तर स्वर्गको अनुभव गर्न चाहने कोहीपनि मानिसलाई मर्ने इच्छा चाहीँ हुँदैन । अर्थात् जिउँदै स्वर्ग पुग्न पाए हुन्थ्यो भन्ने कल्पना हुन्छ सबैको । तर नमरी स्वर्ग देखिन्न भन्ने उखान अनुसार जिउँदै स्वर्ग पुग्न...

  • ११६ वर्ष पुरानो यो फोटो जसले मानिसहरुलाई तर्साइरहेको छ

    यो तस्बिर आजभन्दा करिब ११६ वर्ष पहिले खिचिएको थियो । यसमा बेलफास्ट, आयरल्याण्डस्थित एउटा लेनन कपडा उद्योगमा काम गर्ने महिलाहरु देख्न सकिन्छ । उनीहरुले आफ्नो काम गर्ने औजार पनि कम्मरमा बाँधिरहेको देख्न सकिन्छ । तर यदि तपाईंले यो तस्बिरलाई ध्यानपूर्वक...

  • भारत प्रशासित काश्मिरका आक्रमणमा परि १७ सैनिकको मृत्यु

    २ असोज । भारत प्रशासित काश्मिरको उरी भागमा आइतबार बिहान भएको बिद्रोही आक्रमणमा परि १७ जना सैनिकको ज्यान गएको छ । सैन्य क्षेत्रमा बिद्रोहीले आक्रमण गर्दा धेरै सैनिकको ज्यान गएको भारतिय मिडियाहरुमा समाचार छ । झडपको क्रममा चार जना बिद्रोहीको पनि मारिएको छ ।...

  • सिरियामा हवाई आक्रमण : एक सय जनाको मृत्यु

    भदौ २६ – सिरियामा बिद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा भएको हवाई आक्रमणमा परि कम्तिमा एक सय जनाको ज्यान गएको छ ।  अमेरिका र रुसले सिरियामा शान्ति स्थापनाका लागि एक भएर लाग्ने सहमति गरेको केही सयमपछि नै भएको हवाई आक्रमणमा ९० जना भन्दा धेरै घाइते भएको...

  • सिरिया युद्ध : एक घण्टाभित्र ४ वटा बम बिस्फोट, ४० जनाको मृत्यु

    भदौ २१ – सिरियाको सरकार नियन्त्रित क्षेत्रमा भएको बम विस्फोटमा परि कम्तिमा ४० जनाको ज्यान गएको छ । होम्स, दमासकस, हासाकेह तथा टार्टोउसमा एक घण्टाको बिचमा भएको चार वटा बम बिस्फोटमा ४० जनाको ज्यान गएको सिरियाका सरकारी सञ्चार माध्यमले जनाएका छन् । बिद्रोही...

  • अफगानिस्तानमा बस र ट्यांकर ठोक्किँदा ३६ को मृत्यु, २८ घाइते

    १९ भदौ, अफगानिस्तान । अफगानिस्तानको जाबुल प्रान्तमा आइतबार बिहान बस र इन्धन बोकेको ट्यांकर ठोक्किँदा ३६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २८ जना घाइते भएका छन् । दुर्घटनाका कारण आगो लागेको र महिला तथा बालबालिकासहित धेरै व्यक्तिको शरीर नचिनिने गरी जलेको...

  • टर्कीमा विवाह समारोहमा विस्फोट, ३० को मृत्यु

    ५ भदौ, काठमाडौं । टर्कीको गजिनटेप शहरमा एक विवाह समारोहमा भएको विस्फोटमा कम्तिमा ३० जनाको मृत्यु भएको छ । ९४ जना भन्दा बढी घाइते भएका छन् । टर्की सरकारले यसलाई चरमपन्थी आक्रमण भनेको छ र आत्मघाती आक्रमणकारीले गराएको बताएको छ । यद्यपि विस्फोट कसले गराएको भन्ने...

  • न्युयोर्कमा दुई जना बंगलादेशीको गोली हानी हत्या

    साउन ३० – अमेरिकामा एक बंगलादेशी  नागरिक र उनका सहायक मारिएका छन् । अमेरिकाको न्युयोर्कमा उनीहरुको गोलि हानी हत्या भएको हो । ५५ वर्षका इमाम मौलामा दुई वर्ष अघि मात्रै बंगलादेशबाट न्युयोर्क गएका बिबिसीले जनाएको छ । उनीहरुलाई किन निशाना बनाइयो भन्ने बारे...

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.