२०७५ मङ्सिर ५ बुधबार 04:26:57

चट्याङ लागेर एकको मृत्यु

radio-saugat

राजविराज, २९ जेष्ठ । सप्तरीको मल्हनियाँ गाविस–७ मा शनिवार चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
वर्षासँगै परेको चट्याङ लागेर स्थानिय ३५ वर्षीय राशिन्द्र मण्डलको मृत्यु भएको हो । स्थानिय बमबम गोइतले दिइएको जानकारी अनुसार उनलाई वर्षा भइरहेको समयमा चट्याङ लागेको थियो । उनको तत्कालै घटनास्थलमै मृत्यू भएको स्थानीयवासिन्दाले जानकारी दिए ।

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.