२०७५ श्रावण ३ बिहिबार 22:53:00

डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औ‌ं राष्ट्रपति

radio-saugat

वासिङटन–अमेरिकाको ४५ औं राष्ट्रपतिमा  डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्।

बुधबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा उनले आफ्ना चीरप्रतिद्वन्द्वी डेमोक्रयाटिक पार्टीकी उमेद्वार हिलारी क्लिन्टनलाई पछि पारेका हुन्।

ट्रम्पले कुल खसेको मत मध्ये २ सय ७६  इलेक्ट्रोल भोट जित्दाँ क्लिन्टनले जम्मा २ सय १८ भोट प्राप्त  गरेकी छन्।

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.