२०७५ मङ्सिर २८ शुक्रबार 21:51:10

पोर्न स्टारदेखि नायिका, रेसलरसम्मः यी हुन् जोन सिनाका ८ प्रेमिका

१५ विश्व उपाधी जितिसकेका डब्लूडब्लूइ स्टार जोन सीना आफ्नो व्यवसायिक जीवनका साथै व्यक्तिगत जीवनकाकारण पनि चर्चामा छन् । उनी विशेषगरी विभिन्न महिलासँगको सम्बन्धका कारण चर्चामा रहेका छन् । पोर्नस्टारसँग सम्बन्ध बनाएपछि उनी थप चर्चित बनेका हुन् । उनीसँग सम्बन्धमा रहेका केही रेसलरले अभिनय गरे र अभिनय पनि छोडेर एडल्ट इन्डष्ट्रिमा कदम राखे । कसैले पनि दुबै काम एकैसाथ गरे ।

john-cena-micky-james3_14जोन सिनाले सन् २००९ को ११ जुलाईमा प्रेमिका एलिजाबेथसँग विवाह गरेका थिए । एलिजाबेथसँग सम्बन्धविच्छेद पछि जोन सीनाले एक पछि अर्को गरी रेसलर, नायिका र पोर्नस्टारसँग सम्बन्ध रहे । यद्यपी जोनको सम्बन्ध टुट्नुभन्दा पहिले पनि उनको थुप्रै महिलासँग सम्बन्धमा थिए । उनी श्रीमतीले पनि विवाह तोड्नुको सबैभन्दा ठूलो कारण अन्य महिलासँगको सम्बन्धलाई बताएकी थिइन् ।

सीनाकी श्रीमतीले जोनको पोर्नस्टार केन्डरा लस्टसँग सम्बन्ध भएको आरोप लगाएकी थिइन् ।

john-maria-kanellis5_1480मारिया क्यानलिसः
मारियाले रेसलिङसँगै थुप्रै एडल्ट फिल्ममा काम गरिसकेकी छिन् । माइकल ब्यानेटसँग विवाहपूर्व उनको जोन सीनाका साथै थुप्रै रेसलरसँग अफेयर रहेको थियो ।
john-cena-micky-james2_14मिक्की जेम्सः
पाँच पटक वुमन च्याम्पियनशिप जित्ने मिक्की जेम्सले डब्लूडब्लूइ छोडेपछि अभिनय र मोडलिङको दुनियाँमा नाम कमाइन् । यद्यपी, जोन सीना र उनको सम्बन्ध निकै विवादास्पद रह्यो ।
john-lisa-marie-varon3_14म्यारी बेरोनः
डब्लूडब्लूईमा लामो करियरको क्रममा म्यारी जोन सीनाको निकै नजिक रहिन् । एकपटक म्यारीका श्रीमानले उनीहरुको सम्बन्धको कुरा सुनेर जोनलाई बसबाट तल फ्याँकिदिएका थिए ।
john-kelly-carlson7_14808केली कार्लसनः
एडल्ट मुभीमा काम गरिसकेकी केली कार्लनसनले जोन सीनासँग ‘द मरिन’ फिल्ममा काम गरिसकेका छन् । फिल्ममा काम गरिसकेपछि उनीहरुबिच सम्बन्ध रहेको अफवाह निकै फैलियो ।
john-kelly-kelly6_1480854केली केलीः
डब्लूडब्लूईमा निकै छोटो करियरको क्रममा केलीको भेट जोन सीनासँग भएको थियो । सीना त्यतिबेला विवाहित थिए । उनी त्यतिबेला पनि केलीसँग सम्बन्धमा रहेको खबर फैलिएको थियो ।
john-aj-lee8_1480854885ऐज लीः
व्यवसायिक रेसलिङ छोड्नुभन्दा पहिले डब्लूडब्लूईको सबैभन्दा राम्री रेसलर मध्येकी एक थिइन् । रिपोर्टका अनुसार जोन सीना र लीको बिच धेरै समयसम्म अफेयर चल्यो ।

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.