२०७५ असोज ६ शनिबार 23:42:30

२ नं. प्रदेशको राजधानी जनकपुर

radio-saugat

सरकारले सात वटै प्रदेशको अस्थायी राजधानी तोकेको छ।
विभिन्न समयमा चर्चामा रहेको प्रदेशको राजधानी तथा जनताको जनअपेक्षालाई मध्यनजर गर्दै सरकारको बुधबार बसेको बैठकबाट तत्काल अस्थायी राजधानी तोकिएको हो । 
सँरचना अनुसार,  प्रदेश नंं १ को राजधानी विराटनगर तोकिएको छ भने प्रदेश नंं २ को जनकपुरलाई तोकिएको छ । 


यस्तै,  प्रदेश नंं ३ को भक्तपुर ठिमी, प्रदेश नंं ४ को पोखरा, प्रदेश नंं ५ को दाङ, प्रदेश नंं ६ को सुर्खेत र प्रदेश नंं ७ को धनगढीलाई अस्थायी चयन गरिएको छ

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.