२०७५ श्रावण ३ बिहिबार 22:56:12

शितलहर को कारण दूइ दिने सिरहा जिल्लाको विध्यालय वन्द।।

radio-saugat

शितलहर को कारण अत्याधिक जाडोले सिरहा जिल्लाको सम्पुर्ण सामुदायिक विध्यालय हरु दुुइ दिन बन्द गर्ने निर्णय भएको छ ।
जिल्ला शिक्षा कार्यालय सिरहाको प्रमुख महेन्द्र महतोको अनुसार शितलहरले निक्कै जाडो बढेकोले सिरहा जिल्लाको सवै सामुदायिक ध्यालय हरु पौष २० र २१ गते वन्द गर्ने निर्णय भएको छ ।
चिसोले वालवालिका हरु प्राभावित ले विरामीको संभावमना वढेको ले दुइ दिन विधा दिनु परेको उहाले वताउनु भयो। आ आफनो वालवालिका लाइ  न्यानो कपडा तथा गरम राख्ने साधन प्रयोग गर्ने सल्लाह दिनु भयो  ।
 

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.