२०७५ श्रावण ३ बिहिबार 23:06:49

समाचार

  • सिरहाको बीस प्रतिशत पिलर गायब

    नेपाल भारत सीमाबीच रहेको सिरहा जिल्ला अन्तर्गतका बीस प्रतिशत पिलर हराएको छ । नेपाल र भारतको संयुक्त सर्वे टोलीले जाँच गर्दा पिलरहरु हराएको कुरा बाहिरिएको हो ।  नेपाल भारत सीमा सर्वेक्षण टोली नम्बर २ विरगंजबाट खटिएका नेपाल र भारतका सर्वेक्षकहरुले सिरहामा २० र...

  • बिपन्न घर परिवारलाई कम्बल बितरण

    सिरहाको बिष्णुपुर गाउँपालिकाले ३ सय घरका बिपन्न गरिब घर परिबारलाई शनिबार एक कार्यक्रमका बिच कम्बल बितरण गरेको छ । केहि दिन देखि बढीरहेको चिसोका कारणले गरिब घर परिबारलाई राहत स्वरुप गाउँपालिका प्रमुख जागेश्वर यादबले कम्बल बितरण गरेको छ । गाउँपालिकामा रहेको ५...

  • अनैतिक सम्बन्ध प्रस्ताव नमानेपछि दलित उपर बर्बरता

    सिरहा, २१ पौष । सिरहाको लहानमा  एक दलित महिलालाई  मरनमस्सान गरी कुटपिट गरिएको छ ।   सिरहाको लहान नगरपालिका वडा नं. १९ कटहा टोल बस्दै आएकी अन्दाजी बर्ष ३२ की मनिता सदायलाई मरनमस्सान गरी कुटपिट गरिएको हो ।    टोलका विद्यानन्द यादवले विहिबार विहानै  १०...

  • पाकिस्तानमा सैन्य सहयोग रोक्ने अमेरिकाको घोषणा

    अमेरिकाले पाकिस्तानलाई दिने सबै प्रकारका सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । अमेरिकी विदेश विभागका अनुसार पाकिस्तान आतंकवाद अन्त्य गर्न असफल भएकाले यस्तो घोषणा गरिएको हो । अमेरिकी विदेश विभागबाट जारी वक्तव्यमा लेखिएको छ- सैन्य सहयोग तबसम्म रोकिने छ जबसम्म...

  • पुरानामा रंग रोगन

    नेपाली फिल्म हलिउड र बलिउडबाट  प्रभावित छन् भन्ने आरोप पुरानो हो । नेपाली फिल्म पछिल्लो समय कि बलिउड कि त हलिउडबाट साभार गरिएको प्रशस्त उदाहरण छन् । फिल्मका कथाले ‘कपि’ गरिएको आरोप खेपिरहँदा फिल्मको संगीतमा पनि ‘कपि’ गर्ने चलन बढ्दै गएको छ । फिल्मका गीत...

  • रेफ्रीको निर्णयमा वेंगर असन्तुष्ट

    न्डन– रेफ्रीले अनावश्यक पेनाल्टी दिँदा चेल्सीसँग आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले अंक बाँड्नुपरेको आरोप लगाएका छन् । इङ्लिस प्रिमियर लिगअन्तर्गत बुधबार घरेलु मैदान इमिरेट्स रंगशालामा सम्पन्न खेलमा आर्सनलले २–२ को बराबरीमा चित्त बुझाएको थियो । ६३औं...

  • प्रदेश राजधानी र प्रमुख तोक्दै सरकार

    सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्ति गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार डाकेको सर्वदलीय बैठकमा दुवै विषयमा सहमति भएकाले सरकारले प्रदेश प्रमुख र राजधानी तोक्न लागेको हो।  सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी...

  • प्रधानाध्यापकद्वारा दुई करोड भ्रष्टाचार

    लहानस्थित पशुपति माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक परमेश्वर रायले दुई करोड रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको पाइएको छ । उनले विद्यालयको जग्गामा पक्की व्यापारिक भवन निर्माणका लागि उपभोक्ताबाट संकलन गरेको रकम र  सरकारबाट प्राप्त अनुदान...

  • खर्च विवरण बुझाउन अटेरी

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको एक महिना पुग्न लाग्दा पनि अधिकांश उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । ५ र ६ नम्बर प्रदेशका बाँके, दाङ, सुर्खेत, जुम्लालगायत जिल्लामा आलटाल भइरहेको निर्वाचन कार्यालयले जनाएका छन्। क्षेत्रीय निर्वाचन कार्यालय...

  • बोक्सीको आरोपमा कुटपिट,दुई महिला पक्राउ

    लहान, पुष २० गते । कथित बोक्सीको आरोपमा कुटपिट गर्ने दुई महिला बुधबार पक्राउ परेका छन् । लहान २१ खोरिया टोल बेतहा बस्ने बर्ष ३५ की ईनरदेवी दास र सोही ठाउं बस्ने बर्ष १८ की निलम दासले कुटपिट गरेको आरोपमा उनीहरु पक्राउ परेका छन् । उनीहरुले आफ्ना छिमेकी बर्ष ३८ की...

  • पूर्व सहयोगीले खोले ट्रम्पको रहस्य, भड्किए ट्रम्प

    पुस २० – आफ्ना पूर्व सल्लाहकार तथा सहयोगी स्टीभ बेननले जागिर गुमाएरपछि होस पनि गुमाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाउनुभएको छ । सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा ट्रम्पलाई जिताउन बेननको महत्वपूर्ण हात रहेको अमेरिकी सञ्चारमाध्यम तथा...

  • नेत्रहीन क्रिकेट विश्वकप : रेल पनि नचलेपछि नेपाली टोली बसबाट पाकिस्तान लाग्यो

    काठमाडौं, पुस २० – जहाजको टिकट काट्ने पैसा नभएपछि रेल चढेर नेत्रहीन क्रिकेटको एकदिवसीय विश्वकप खेल्न हिँडेको नेपाली टोली रेल पनि नचलेपछि गाडी चढेर पाकिस्तानतर्फ प्रस्थान गरेको छ ।  बुधबार भारतको गोरखपुर अमृतसर जाने तालिका भए पनि खराब मौसमका कारण रेल...

  • बालुवाटारमा सर्वदलीय बैठक बस्दै

    २० पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले दोस्रोपटक सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठक प्रदेश प्रमुख तथा स्थायी राजधानी...

  • यी हुन् यो वर्ष बलिउडमा देखिने नयाँ जोडी

    गएको वर्ष सिल्भर स्क्रिनमा केही नयाँ बलिउड जोडीको रोमान्सलाई दर्शकले हेरे र रमाइलो माने । यस वर्ष पनि केही कलाकार पर्दामा पहिलोपटक जोडीको रुपमा आउदैछन् र दर्शकलाई लठ्ठै बनाउने योजनामा छन् । हेरौं यसरी पर्दामा कसले कोसँग जोडी बाँधेको छः निर्देशक सञ्जयलीला...

  • पेरुमा सडक दुर्घटनामा ४८ को मृत्यु

    लिमा/ पेरुमा एक ट्रक र यात्रुवाहक बस एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको छ । पेरुको राजधानी लिमाबाट १३० किलोमिटर उत्तरमा रहेको हुआचोबाट यात्रा सुरु गरेको सो बसमा चालक र सहयोगीसहित ५५ जना यात्रु सवार थिए । दुर्घटनापछि सो बस...

  • स्थानीय तहमा शिक्षाका कर्मचारी अपर्याप्त

    काठमाडौं – शिक्षा मन्त्रालयले हालसम्म करिब ५०० कर्मचारी काजमा खटाए पनि स्थानीय तहमा शिक्षा सेवाका कर्मचारी अपर्याप्त देखिएको छ।   संविधानतः माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहको भएकाले शिक्षासम्बन्धी सेवा प्रवाहका लागि विषयगत...

  • न्युजिल्यान्डलाई ट्वान्टी–२० शृंखला

    वेलिङ्टन– कोलिन मुनरोको आक्रामक ब्याटिङप्रेरित न्युजिल्यान्डले बुधबार तेस्रो अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा वेस्ट इन्डिजमाथि १ सय १९ रनको रबाफिलो जित हात पारेको छ । न्युजिल्यान्डले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १६.३ ओभरमा १ सय २४...

  • शितलहर को कारण दूइ दिने सिरहा जिल्लाको विध्यालय वन्द।।

    शितलहर को कारण अत्याधिक जाडोले सिरहा जिल्लाको सम्पुर्ण सामुदायिक विध्यालय हरु दुुइ दिन बन्द गर्ने निर्णय भएको छ । जिल्ला शिक्षा कार्यालय सिरहाको प्रमुख महेन्द्र महतोको अनुसार शितलहरले निक्कै जाडो बढेकोले सिरहा जिल्लाको सवै सामुदायिक ध्यालय हरु पौष २० र २१...

  • इरानमा जारी प्रदर्शनमा मृत्यु हुनेको संख्या २१ पुग्यो

    एजेन्सी– इरानमा सोमबार रातभर जारी रहेको प्रदर्शनको क्रममा थप नौ जनाको मृत्यु भएको छ । इरानका सरकारी सञ्चारमाध्यमले मङ्गलबार सो जानकारी दिएका छन् ।  काहदेरिजान सहरमा रहेको प्रहरी चौकीमा ठूलो सङ्ख्यामा आएका प्रदर्शनकारी र सुरक्षाबलबीचको झडपको क्रममा ६...

  • अफगानी सुरक्षा कार्वाहीमा मारिए ६० विद्रोही

    एजेन्सी– पूर्वी अफगान प्रान्त नान्गाहारमा अफगान सुरक्षाबलले गरेको कारबाहीको क्रममा ६० भन्दा बढी आइएस लडाकू मारिएका छन् ।  आतङ्ककारी लुकेर बसेको स्थानमा मङ्गलबार विहान सवेरै भएको यस हवाई कारबाहीको क्रममा ६० भन्दा बढी आइएस लडाकू मारिएका प्रान्तीय सरकारको...

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.