२०७५ श्रावण ३ बिहिबार 22:59:22

समाचार

  • चौथौँ पटक पूर्व प्रेमिकाको अंगालोमा फर्किए नेयमार

    पेरिस । ब्राजिलियन फुटबल स्टार नेयमारले नयाँ वर्षको शुरुवात आफ्नो पूर्व प्रेमिकासँग सम्बन्ध सुधार गर्दै गरेका छन् । पीएसजीका फरवार्ड नेयमारले पूर्व प्रेमिका ब्रुना माक्र्विजेनसँग फेरि सम्बन्धमा फर्किएका हुन् । शनिबार नयाँ वर्षको पूर्वसन्ध्या दुवै एक...

  • वर्षा, केकी, प्रियंका, ऋचा र सृष्टि मध्ये को बन्ला व्युटी स्टार ?

    काठमाडौं –लक्स कामना फिल्म अवार्ड्स २०७४ आगामी १६ माघ गते हुने भएको  छ । यसअघि २२ पुसमा गर्ने भनिएको यो अवार्ड प्राविधिक कारणवश १६ माघमा पुगेको आयोजक कामना सिने मासिकले जानकारी गराएको छ । ३२ विधामा हुने अवार्ड समारोह राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स...

  • ढोरपाटन महिला डवल लिग भलिबललाई रेडबुलको प्रायोजन

    १८ पुस, काठमाडौं । ढोरपाटन स्पोर्टस क्लवले हरेक वर्ष आयोजना गर्ने महिला डवल लिग राष्ट्रिय भलिबल प्रतियोगिताका आगामी तीन संस्करणको प्रायोजन गोर्खा ब्रुअरीको उत्पादन रेडबुलले गर्ने भएको छ । नेपाली भलिबलमा प्रतिष्ठित प्रतियोगिताको रुपमा स्थापित ढोरपाटन...

  • चलचित्र जीरोमा कसरी पुड्को बने शाहरुख ?

    मुम्बई । शाहरुख खान आफ्नो आगामी चलचित्र ‘जीरो’ मा एक पुड्को व्यक्तिको भूमिका निभाउँदैछन् । यस फिल्मको टिजर लञ्चमा शाहरुखले यो भूमिका रच्नका लागि निकै एडभान्स्ड भिजुअल इफेक्टको प्रयोग गरिएको छ । यसलाई बनाउन मात्र दुई वर्ष समय लागेको थियो । निर्देशक आनन्द...

  • सांसद नवराज सिलवाललाई तुरुन्त पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र

    काठमाडौं प्रहरी परिसरले एमालेका सांसद तथा पूर्वडिआइजी नवराज सिलवाललाई तुरुन्त्र पक्राउ गरी उपस्थित गराउन लालितपुर प्रहरीलाई पत्र काटेको छ । पूर्वडिआइजी एवं सांसद सिलवालको घर लालितपुर गोदावरीमा रहको छ । काठमाडौं  प्रहरी परिसरको श्रोत अनुसार चलानी नम्बर...

  • २ नं. प्रदेशको राजधानी जनकपुर

    सरकारले सात वटै प्रदेशको अस्थायी राजधानी तोकेको छ। विभिन्न समयमा चर्चामा रहेको प्रदेशको राजधानी तथा जनताको जनअपेक्षालाई मध्यनजर गर्दै सरकारको बुधबार बसेको बैठकबाट तत्काल अस्थायी राजधानी तोकिएको हो ।  सँरचना अनुसार,  प्रदेश नंं १ को राजधानी विराटनगर...

  • सर्लाहीमा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

    सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ को त्रिभुवननगरबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामढी सोनबर्षा बस्ने गुड्डु मण्डल छन् । प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरी टोलीले उनलाई गोली नभएको एक...

  • ग्राहक ठग्दै लहानको दरवार होटल

    सर्भिसमा सुस्त र महगो होटल भनेर चिनिन्छ । लहानको दरवार होटल । अंग्रेजी नयाँ वर्ष २०१८ को उपल्क्ष्यमा विशेष कार्यक्रम गरी ग्राहकहरुले ठगेका छन् । आइतवार नयाँ वर्ष २०१८ को उपल्क्ष्यमा साँस्कृतिक कार्यक्रम आयोजना होटलले गरेका थिए । ग्राहकहरुबाट वियर र खाजा...

  • प्रतिनिधिसभा परिणाम

    प्रदेशसभा परिणाम   प्रदेश न. १ अग्रता / जीत प्रदेश न. २ अग्रता / जीत प्रदेश न. ३ अग्रता / जीत प्रदेश न. ४ अग्रता / जीत प्रदेश न. ५ अग्रता / जीत प्रदेश न. ६ अग्रता / जीत प्रदेश न. ७ अग्रता /...

  • निर्देशकको योजना थाहा थिएन नायिकालाई, सीनको आडमा भयो वास्तविक बलात्कार !

    सन् १९७२ मा रिलिज भएको फिल्म ‘लस्ट ट्याङ्गो इन पेरिस’ अचानक विवादमा आएको छ । कारण हो फिल्ममा देखाइएको बलात्कारको दृश्य । वास्तवमा फिल्मका निर्देशक बर्नार्डो बेर्तोलुचीले केही दिन अघि एक अन्तर्वार्तामा उक्त बलात्कारको दृश्य नायिका श्वाडरको मर्जी बिना...

  • लाहनबाट लागूऔषध सहित एक युवक पक्राउ

    सिरहाको लहानबाट मंगलबार ६ सय ७० थान लागूऔषध नाइट्रोसन बरामद भएको छ। लहान ४ स्थित बिनोद यादवको घरमा डेरा गरी बसेका सिरहा गाढा गाविस २ घर भएका २२ वर्षिय तलेश्वर यादवको कोठाबाट सो परिमाणको लागूऔषध बरामद भएको हो। मंगलबार बिहान यादवको दुई तले पक्की घरको तल्लो तला...

  • ऐश्वर्या रायले आत्महत्या गरेको झुटो समाचार भाइरल

    बलिउडकी निकै सुन्दरी नायिका ऐश्वर्या राय बच्चनले आत्महत्या गरेको झुटो समाचार एकाएक भारतीय सोसल मिडिया र मेसेजिङ एपमा भाइरल भएको एक भारतीय समाचार एजेन्सीले जानकारी दिएको छ । झुटो समाचारका अनुसार ४३ वर्षीया ब्यूटी क्विनले बेहोस बनाउने औषधीको अत्यधिक प्रयोग...

  • पोर्न स्टारदेखि नायिका, रेसलरसम्मः यी हुन् जोन सिनाका ८ प्रेमिका

    १५ विश्व उपाधी जितिसकेका डब्लूडब्लूइ स्टार जोन सीना आफ्नो व्यवसायिक जीवनका साथै व्यक्तिगत जीवनकाकारण पनि चर्चामा छन् । उनी विशेषगरी विभिन्न महिलासँगको सम्बन्धका कारण चर्चामा रहेका छन् । पोर्नस्टारसँग सम्बन्ध बनाएपछि उनी थप चर्चित बनेका हुन् । उनीसँग...

  • आज विवाह पञ्चमी, जानकी मन्दिरमा विशेष कार्यक्रम

     त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज मुलुकभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ ।त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो । जनकनन्दनी...

  • सिरहामा विद्युत् चुहावट दश प्रतिशतले घट्यो

     विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गरेपछि सिरहामा करिब १० प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरको हालसम्म सञ्चालन गरेको विद्युत् चुहावट नियन्त्रण अभियानका कारण विद्युत् चुहावटमा सो कमी आएको विद्युत् प्राधिकरण...

  • लाहनमा मूलनिवासी मुक्ति पार्टी घोषित

    लहान । ‘मूलनिवासी मुक्ति पार्टी’ नामक नयाँ पार्टीको आज घोषणा गरिएको छ । केही वर्षयता आम मूलनिवासी मुक्ति मोर्चाका नाममा राजनीति गर्दै आएका मो इस्लामको अध्यक्षतामा नयाँ पार्टी घोषणा गरिएको हो । पार्टी घोषणाका लागि आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष...

  • सप्तरीमा प्रहरी विरुद्ध पत्रकार आन्दोलित, पत्रकारहरुलाई हातपात गरेको आरोप

    १८ मंसिर, सप्तरी । भारतीय योगगुरु रामदेवको जिल्ला भ्रमणका क्रममा भारतीय पत्रकारलाई सहजै प्रबेश दिने तर नेपाली पत्रकारमाथि भने हातपातमा उत्रेको भन्दै सप्तरीका प्रहरी प्रमुखबिरुद्ध स्थानीय पत्रकारहरु आन्दोलन सुरु गरेका छन् । मंसिर ११ गते रामदेव सप्तरीको...

  • बालविवाह गर्न लागिएका जोडीको उद्धार

    १८ मंसिर, महोत्तरी । महोत्तरीको समाजले जबर्जस्ती बालविवाह गराउन खोज्ने काम शुक्रबार रोकेको छ ।महोत्तरीको फुलकाहाबाट उद्धार गरिएको छ । फुलकाहा गाविस–९ जमुनियाका लक्ष्मण चौधरीका घरमा राखिएकी १४ वर्षीया आरतीकुमारी चौधरीलाई शुक्रबार साँझ प्रहरीको रोहबरमा...

  • अनौठो बजार, जहाँ दुलही किन्न पाइन्छ

    आमरुपमा हामी बजारमा आफ्ना आवश्यकताका उपभोग्य सरसामान खरीद गर्न जान्छौँ । तर यो दुनियामा एउटा यस्तो बजार पनि छ जहाँ सरसामानको होइन खुद दुलहीको खरीद बिक्रि हुन्छ । बेहुली खरीद बिक्रि हुने बजार भन्ने कुरा सुन्ने बित्तिकै कुनै मध्ययूगीन दास समाजमा दासदासीको खरीद...

  • सप्तरीमा खोलोविनै नहर, धादिङमा बाटोविनै पुल !

    मलेपका पूर्वहाकिम भन्छन्– यसरी हुन्छ भ्रष्टाचार ! ३ मंसिर, काठमाडौं । महालेखा परीक्षकको कार्यालयको काम भनेको देशभरिका सरकारी कार्यालयहरुले राख्ने हिसाब–किताव ठीक छ कि छैन भनेर जाँच्ने निकाय हो । सो कार्यालयका पूर्वप्रमुख, अर्थात पूर्वमहालेखा परीक्षक भानु...

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.