२०७५ श्रावण ३ बिहिबार 22:59:00

समाचार

  • मधेसी जनतालाई संशोधनमा खासै रुचि छैन

    एमाले वरिष्ठ नेता माधवकुमार नेपाल अहिले सत्ताको नेतृत्व सम्हालिरहेको नेकपा माओवादीलाई मूलधारे राजनीतिमा ल्याउन अहम् भूमिका निर्वाह गर्ने सीमित नेताभित्र पर्छन्। भर्खरै मधेसका विभिन्न जिल्लामा कार्यक्रम सकेर राजधानी फिर्तिएका उनी अहिले मधेसकेन्द्रित दलले...

  • करिना कपुर अस्पताल भर्ना

    मुम्बई–बलिउड अभिनेत्री करिना कपुरलाई अस्पताल भर्ना गरिएको छ। गर्भवती रहेकी करिनलाई पश्रव पीडा भएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्। संचारमाध्यमले करिना छिट्टै आमा बन्ने उल्लेख गरेका छन्। करिना पहिलो बच्चालाई जन्म दिँदैछिन्।...

  • तीन वर्षकी बालिकालाई समेत छोडेन बलात्कारीले, यसकारण बढ्दैछ अपराध

    दोलखा, कात्तिक २७ – गएको बिहीबार बिहानी १८ वर्षकी एक युवतीका लागि कहाली लाग्दो क्षण बन्यो । दोलखाको दक्षिणी मिर्गे गाविस स्थित छिमेकीको घरमा लगाइएको सत्य नारायण पूजामा आमा र बुवासँगै गएकी उनलाई यति ठूलो बिपत्ती आइपर्ला भनेर कहिल्यै कल्पना गरेकी थिइनन्...

  • पाकिस्तानका‘चियावाला’ नेपालकी‘तरकारीवाली’र चीनकी‘खोर्सानीवाली’

    पाकिस्तानका ‘चियावाला’ नेपालकी ‘तरकारीवाली’ पछि अब सामाजिक सञ्जालमा चीनकी यी ‘खोर्सानीवाली’ को फोटो भाइरल भएको छ । चीनकी यी खोर्सानी बेच्ने केटीको फोटो सामाजिक सञ्जालमा भाइरल भएको भारतीय सञ्चार माध्यमले लेखेका छन् । हेर्दा कुनै सुपर मोडलभन्दा कम...

  • बन्दकर्ताले बलेरो जिपमा आगजनी गरे

    सिन्धुली । सिन्धुलीमा आज बिहान विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले एउटा बलेरो जिपमा आगजनी गरेका छन् । बन्दकर्ताले बिपी राजमार्गअन्तर्गत भद्रकाली गाविस–२ चियाबारीमा सिरहा जाँदै गरेको बलेरोमा आगजनी गरेका हुन् । काठमाडौँबाट सिरहा जाँदै गरेको स१च ११४४...

  • यसरी निकाल्थे रोमानियनले एटिएमबाट पैसा

    काठमाडौं -केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार पक्राउ गरेका घिता हुजुम, लोसिफ मोराउ,  र एलेक्स क्रिस्टियन बुघिरुलानमध्य घिता बारम्बार एटिएम बुथमा रकम निकाल्न गएको भिडियो प्राप्त भएको हो। घिताले चोरी गरेका गोप्य सूचना आँफुले बनाएको नक्कली कार्डमा राख्थे...

  • डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औ‌ं राष्ट्रपति

    वासिङटन–अमेरिकाको ४५ औं राष्ट्रपतिमा  डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्। बुधबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा उनले आफ्ना चीरप्रतिद्वन्द्वी डेमोक्रयाटिक पार्टीकी उमेद्वार हिलारी क्लिन्टनलाई पछि पारेका हुन्। ट्रम्पले कुल खसेको मत मध्ये २ सय ७६ ...

  • एनसेलले ल्यायो ‘रोमिङ् कम्बो प्याक’

    काठमाडौंं, कात्तिक २२ – मोवाइल सेवा प्रदायक एनसेलले विदेश भ्रमणमा जाने ग्राहकका लागि ‘रोमिङ् कम्बो प्याक’ योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका ग्राहकले रोमिङ्मा रहेको बेलामा करसहित मात्र १५ सयमा भ्वाइस, एसएमएस र डेटा प्याकको मज्जा लिन सक्छन् । यो कम्बो...

  • अब दरबार हत्याकाण्ड भएको ठाउँ प्रत्यक्ष हेर्न पाइने

    काठमाण्डौ, २१ कार्तिक । तत्कालिन राजा ज्ञानेन्द्रले २०५९ साल असारमा सप्ताह लगाएर दरबार हत्याकाण्ड भएको त्रिभुवन सदन भत्काएका थिए । त्रिभुवन सदन भत्काएपछि त्यहाँको इटालगायतका भवनमा प्रयोग हुने सामग्री फरास खानामा खाल्डो खनेर पुर्न लगाएका थिए । तत्कालिन...

  • जिल्ला प्रहरी कार्यालय सिरहाको नव निर्मित भवन शिलान्यास

    १२ गते बिहान ०९.०० बजेको समयमा DFID को सहयोगमा UNOPS द्दारा निर्माण हुने जिल्ला प्रहरी कार्यालय तथा प्रहरी आवास भवन, सिरहाको शिलन्यास संगठन प्रमुख श्रदेय श्रीमान् प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्याल ज्यूबाट सम्पन्न भएको छ । उक्त कार्यक्रममा माननीय साम्सदहरु, यस...

  • आठ सय आइएस लडाकु मारिए

    कात्तिक १२ – अमेरिकी सेनाले इराकको उत्तरी क्षेत्रमा चरमपन्थी संगठन आइएसका आठ सय लडाकु मारिएको दाबी गरेको छ ।  ११ दिन पहिलादेखि सुरु गरिएको कारबाहीमा आइएसले कब्जा गरेको मकसद मोसुल पनि ठाउँ छाडेको अमेरिकी सेनाले जनाएको छ । मोसुल सहरलाई आइएसको गढको रुपमा...

  • एक स्कुलमा हवाइ आक्रमण, २० बालबालिकाको मृत्यु

    काठमाडौं,कार्तिक ११ गते । उत्तरी सिरियामा विद्रोहीको कब्जामा रहेको एक गाउँमा भएको हवाइ हमलामा बीस भन्दा धेरै स्कुले बालबालिकाको मृत्यु भएको छ । हवाइ हमला गरिएको इदलिब प्रान्तको हास गाउँ विद्रोहीको गढका रुपमा मानिन्छ । हमलामा एक स्कुल तथा रिहाइशी क्षेत्रलाई...

  • किशोरी बलात्कार गर्नेलाई जेल सजाय

    उदयपुर,कार्तिक ११ गते । बेल्टार बसाहा नगरपालिका बसाहाकी एक १३ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गर्ने किशोरीको बुबा, मामा र गाउँले दाजुलाई जिल्ला अदालत उदयपुरले जेल सजायको फैसला गरेको छ ।  जिल्ला अदालत उदयपुरका न्यायाधीश राजकुमार कोइरालाको एकल इजालासले...

  • छठपछि कडा आन्दोलनको चेतावनी

    वीरगंज, ११ कात्तिक । सदभावना पार्टीका राष्टिूय अध्यक्ष राजेन्द्र महतोले छठपछि कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । सदभावना पार्टी पर्साले आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महतोले केपी ओली नेतृत्वको सरकारले मधेसी मोर्चा संग ३६ पटक...

  • कतार : धुमधामका साथ छठ मनाउँदै मधेशीहरु

    विश्वभरि छरिएर रहेको मधेशीहरुको छाता संगठन गैरआवासी मधेशी संघ (एनआरएमए)को कतार शाखाले दोहामा छठ पूजाको विशेष आयोजना गर्न लागेको छ ।  एनआरएमए कतार शाखाले नोभेम्बर ६ मा दिउँसो ४ बजे छठ पुजाको आयोजना गर्न लागेको एनआरएम कतार शाखाको संयोजक सुरेन्द्र नारायण यादवले...

  • साउदीमा एक मधेशीको लास अलपत्र

    अस्पतालको विल तिर्न नसक्दा साउदको रियादमा एक जना मधेशीको लास एक महिनादेखि अलपत्र रहेको छ । धनुषा जिल्लाको भठिहन वडा नम्बर ७ घर भई पछिल्लो केही वर्षदेखि ढल्केबरमा बस्दै आएका सतरोहन साहको लास साउदीको रियादस्थित सुमैसी अस्पतालमा अलपत्र रहेको छ । कम्पनीबाट अलग...

  • लाइसेन्सको आवेदनमा भिड, प्रहरीको लाठीचार्ज

    सुरेन्द्र कुमार कामती सिरहा, कार्तिक ९ गते । यातायात कार्यालयले लामो समय पछि सवारी चालक अनुमतिपत्रको लागि आवेदन माग गरेपछि हजारौंको भिड लागेको कारण पर्खाल भत्किएको छ ।  सवारिचालक अनुमतिपत्रको लागि आवेदन दिन सगरमाथा अञ्चल यातायात कार्यालय लहानमा एका...

  • राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने

    काठमाडौं, कात्तिक ८ – तिहारमा राति १० बजे भन्दा उता देउसी भैलो खेल्न नपाइने भएको छ ।  जिल्ला प्रशासन कार्यालय काडमाडौंले विज्ञप्ति निकाली राति १० बजे भन्दा उता देउसी भैलो नखेल्न सबैमा आग्रह गरेको हो ।  यस्तै घरधनीको स्वीकृति लिएर बिना करकाप राति १० बजेसम्म...

  • यी हुन् विश्वका सर्वाधिक १० शक्तिशाली सेना

    संसारभरीका सेनामा नजर राख्ने चर्चित एजेन्सी ग्लोबल फायरपावरले सन् २०१६ को संसारको सबैभन्दा शक्तिशाली सेनाको सूची तयार गरेको छ । ग्लोबल फायरपावरले हरेक वर्ष विश्वभरीका सबै देशका सेनाहरुलाई उनको क्षमताको आधारमा सूचीकृत गर्ने गर्दछ । आउनुहोस्, संसारका १०...

  • दुई सय जहाज र ८ हजार मान्छे निलेको बर्मुडा ट्राएङ्गलको रहस्य यस्तो रहेछ !

    एजेन्सी । वैज्ञानिकहरुले बर्मुडा ट्राएङ्गलको रहस्य पत्ता लगाएको दावी गरेका छन् । वैज्ञानिकहरुले यस्ता घटनाहरु हेक्सागोनल बादलका कारण हुने गरेको बताएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बर्मुडा ट्राएङ्गलमाथि खोजी गरेका वैज्ञानिकहरुले बर्मुडा...

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.