२०७५ मङ्सिर ५ बुधबार 04:25:59

समाचार

  • सिराहा प्रहरीको Most Wanted सुचीमा रहेका फरार प्रतिवादी पक्राउ"

    सिरहा प्रहरीले विगत देखि नै मुख्य खोजी गरिरहेको हायहतियार खरखजना बिक्रिवितरणमा संलग्न देश भारत मधुवनी जिल्ला लदनिया ग्राम पञ्चायत बस्ने वर्ष ४५ को राजदेव यादवलाई प्रहरीको विशेष टोलिले मिति २०७३।०७।०५ गते पक्राउ गरेको छ । निज यादव उपर यस कार्यालयमा प्रहरी...

  • "मानिस सहित काठ पक्राउ"

    मिति ०७३/०६/०५ गते २१:०० वजेको समयमा यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको गस्ती प्रहरी टोलीले जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं. १० बस्ने वर्ष ३९ को सोम बहादुर बि.क.र ऐ.ऐ. बस्ने वर्ष २७ को सुरेश कुमार साहलाई अवैध रुपमा लुकाई छिपाई...

  • अध्ययनमा अब्बल नायक जीवन लुईटेल १० कक्षासम्म सधैँ फस्ट

    काठमाडौं, कात्तिक ५ – चलचित्र राधाको प्रचार प्रसारमा हिड्न सुरु गरेका अभिनेता जीवन लुईटेलले आफ्नो अध्ययनशील बानीको बारेमा बताउँदै, आफू स्कुले जीवनमा सधैँ पहिलो हुने कुराको खुलासा गरेका छन् । कक्षा एकदेखि १० सम्म उनी कहिल्यै पनि दोस्रो भएनन् । उनी सधैँ...

  • पाकिस्तानमा भारतीय टिभी च्यानलमा रोक

    कात्तिक ४ – पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरीटी (पेमरा)ले भारतीय टिभि च्यानलका सामग्रीमा रोक लगाएको छ । पाकिस्तान राजधानी इस्लामावादमा भएको बैठकले शुक्रबारदेखि नै भारतीय टिभी च्यानल बन्द गर्ने निर्णय गरेको पाकिस्तानी सञ्चार...

  • निखिल भिलेनमा खेल्दै

    फिल्म ‘पिँजडा’ बाट नायकका रूपमा चिनिनुअघि निखिल उप्रेती स्टन्टका लागि परिचित थिए । पहिलो फिल्म नै हिट भएपछि उनले कुनै अन्य नायकका लागि स्टन्ट दिनु परेन । बरु आफैं एक्सन नायकका रूपमा दर्शकमाझ छोटो समयमै लोकप्रिय भए । तर चल्तीको करिअरलाई चटक्क छोडेर भारतीय...

  • अब सन्नी लियोनले रक्सी र मासु खान नपाउने

    बलिउड नायिका सन्नी लियोनलाई उनका डाक्टरले शाकाहारी खानेकुरा खान आग्रह गरेका छन् । उनका डाक्टरले उनलाई रक्सी र मासुलगायत अन्य विभिन्न खानेकुरा खाँदै नखानसमेत सुझाएका छन् । सन्नीले ट्वीटरमार्फत सो कुराको जानकारी दिँदै भनेकी छिन्, ‘अहिले मेरो स्वास्थ्य ठिक...

  • सूचना दिन चन्द्र उच्च मा.वि.सिरहालाई जिल्ला शिक्षाको निर्देशन

    शुभ नारायण कामती सिरहा,कार्तिक ४ गते । सूचनाकालागि सिरहाका चन्द्र उच्च मा.वि.मा पेश गरिएको निवेदन प्राचार्यले दर्ता गर्न नमानेपछि माँग अनुसारका सूचना उपलब्ध गराउन जिल्ला शिक्षा कार्यालय सिरहाले निर्देशन दिएको छ ।  विद्यालयको आन्तरिक आम्दानी र खर्च लगायतका...

  • मिर्चैयामा बस र ट्रक ठोकिदा तीनको मृत्यु, दर्जन भन्दा बढी घाइते

    राम नारायण पंडित सिरहा, कार्तिक ४ गते । सिरहाको मिर्चैयामा रात्री बस र ट्रक एक आपसमा ठोकिदा ३ जनाको  घटनास्थलमा मृत्यु भएको छ । काकरभिटाबाट काठमांडौ जादै गरेको ना ५ ख ४८९९ नम्बरको मकालु बस र बिपरित दिशाबाट आउँदै गरेको ना ३ ख ४१३० नम्बरको ट्रक गएराती करीब १२ बजे...

  • फेसबुक च्याटले समस्यामा परेका २ किशोरीको चार दिनपछि उद्धार

    बाँके, कात्तिक ३ – फेसबुकबाट चिनजान भएका व्यक्तिसँग कुराकानी गर्दै जाँदा दुई किशोरी समस्यामा परे । फेसबुक च्याट र मोवाइलमा कुराकानी गरेर नवलपरासीबाट बाँकेको कोहलपुर बोलाएर एक होटलमा चार दिनसम्म बन्धक बनाइएका उनीहरुको प्रहरीले उद्धार गरेको छ ।  उनीहरुलाई...

  • जनकपुरमा भारतीय राष्ट्रपतिलाई स्वागत गर्न तयारी

    जनकपुरधाम , कात्तिक २ – भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुर भ्रमणको लागि तयारी सुरु गरिएको छ । कात्तिक १९ गतेको लागि तय भएको राष्ट्रपति मुखर्जीको जनकपुर भ्रमणमा भव्य स्वागत एवं नागरिक अभिनन्द गर्न तयारी सुरु गरिएको हो । तयारीका लागि धनुषाका प्रमुख...

  • को–को छन् बिग बोसको नयाँ सिजनमा

    मुम्बई – विवादित रियालिटी शो बिग बोस को दसौँ सिजन आइतबारदेखि शुरु हुँदैछ । यस सिजन सेलिब्रेटीदेखि पहिलो पटक सामान्य मानिस पनि बिग बोसको घरमा देखिनेछन् । भारतीय मिडियाका अनुसार यस सिजन १४ जना समान्य व्यक्तिको नाम सर्टलिस्ट गरिएको छ । जसमा ८ जना बिग बोसमा देखिने...

  • दसैँको अवधिमा साना सवारी दुर्घटना बढी : सबैभन्दा धेरै रूपन्देही र नवलपरासीमा

    बुटवल – चाडपर्वको समयमा हुने सवारी दुर्घटनामा यसवर्ष दसैँको समयमा केही कमी आएको देखिएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार यसवर्षको दसैँ अवधिमा पश्चिमाञ्चलमा ३७ वटा सवारी साधन दुर्घटना भएकामा २३ जनाले ज्यान गुमाएका छन् ।...

  • नेपाल कुशवाहा कल्याण समाज को छैठो राष्ट्रिय अधिवेशन ढल्केबरमा सुरु

    महेन्द्रनगर, असोज  २८ गते । सुदिप कुमार शर्मा अल्पसंख्यक समूदाय अन्तर्गत पर्ने कुशवाहा (कोइरी) जातिको संगठन नेपाल कुशवाहा कल्याण समाजको छैठौ राष्ट्रिय महाधिवेशन तथा एकता भेला शुक्रवारबाट धनुषाको ढल्केवरमा सुरु भएको छ । दुई दिनसम्म चल्ने महाधिवेशन...

  • पटका ल्याउनेलाई तिहारसम्म जेल

    काठमाण्डौ, ३० असोज । तराईका जिल्लाबातट राजधानी भित्रिने यात्रुवाहक बसहरु कडा निगरानीमा परेका छन् । दशैं मान्न गएका सर्वसाधारणलाई प्रयोग गरी काठमाडौं उपत्यकामा पटका तथा विस्फोटक पदार्थ भित्र्याउन लागेको सूचनालाई मध्यनजर गरी प्रहरीले उपत्यका भित्रिने...

  • बच्चा जन्माउने फार्म: जहाँ किशोरीहरुलाई जबरजस्ती आमा बनाइन्छ

    तपाईले गाई फार्म, बाख्रा फार्म, सुँगुर फार्म त देख्नु, सुन्नुभएकै छ । तर के तपाईले मानिसको बच्चा जन्माउने फार्मको बारेमा सुन्नुभएको छ ? मान्छेको बच्चा जन्माउने फार्म भन्ने कुरा सुन्दैमा झसँग होइन्छ । कहीँ मान्छेको बच्चा पनि फार्ममा जन्माइन्छ त ? यो अलि अनौठो तथा...

  • काश्मिर तनाव : सुरक्षाकर्मीको टोलीमाथि बिद्रोहीको आक्रमण

    असोज २९ – भारत प्रशासित काश्मिरको जकुरामा बिद्रोहीले सशस्त्र सीमा सुरक्षा बलको एक गस्ती टोलीमाथि आक्रमण गरेका छन् । बिद्रोहीको आक्रमणमा परि एक जवानको ज्यान गएको र अन्य आठ जवान घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुरक्षाकर्मीको टोलीलाई आक्रमण गरी...

  • जनावरमा हुने जुनोटिक टिबी मानिसका लागि ठूलो खतरा

    असोज १९ – जनावरमा हुने टिबी रोग मानिसका लागि खतरनाक रहेको चिकित्सकले बताएका छन् । चिकित्सक तथा पशु चिकित्सकको टोलीले गरेको पछिल्लो अनुसन्धानले दुषित खानाका कारण जनावर हुने गरेको टिबी मानिसका लागि पहिले सोचिए भन्दा धेरै खतरनाक रहेको देखिएको हो । यसअघि...

  • ८ दिन पछि भारत पाकिस्तानबिच भीषण युद्ध हुने भविष्यवाणी

    भारतीय मिडियामा यतिबेला निकै अचम्म र नयाँ विषयमा चर्चा सुरु भएको छ । त्यहाँका मिडिया अनुसार भारतको कुण्डलीमा पाकिस्तानसँग युद्ध हुने योग देखिएको छ । सोसल मिडिया फेसबुकमा युद्ध सम्बन्धि यो भविष्यवाणी निकै चर्चित भइरहेको छ । भविष्यवाणीको दाबी अुनसार ग्रहको...

  • दशैंको तेस्रो दिन सिरहा लगायत देशभर चन्द्रघण्टा भगवतीको पूजा गरिदै

    नरेशचन्द्र बडवरिया सिरहा , असोज, १७ ।  दशैंको तेस्रो दिन  आज चन्द्रघण्टा भगवतीको पूजा हुदैंछ ।    घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा,...

  • आजको राशिफल

      मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र...

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.