२०७५ मङ्सिर ५ बुधबार 04:25:57

समाचार

  • फेला पर्यो स्वर्गको ढोका, ९ सय ९९ सिँढी चढेपछि पुगिने

    दुनियामा को मानिस होला जसलाई स्वर्ग पुग्ने चाहना नहोला ? तर स्वर्गको अनुभव गर्न चाहने कोहीपनि मानिसलाई मर्ने इच्छा चाहीँ हुँदैन । अर्थात् जिउँदै स्वर्ग पुग्न पाए हुन्थ्यो भन्ने कल्पना हुन्छ सबैको । तर नमरी स्वर्ग देखिन्न भन्ने उखान अनुसार जिउँदै स्वर्ग पुग्न...

  • टाइगरको हत्या गर्न चाहिन्छन् दिशा

    काठमाण्डौ, १५ असोज । अभिनेता टाइगर श्राफकी गर्लफ्रेन्ड दिशा पटानी अर्का अभिनेता रणवीर कपुरसँग विवाह गर्न चाहन्छिन् । यतिमात्रै होइन, उनी टाइगरलाई हत्या गर्न पनि चाहन्छिन् । यस्तो खुलासा भएपछि बलिउडमा दिशाबारे अनेक टीकाटिप्पणी भएका छन् । तर, यी सबै कुरा...

  • यो वर्षको दसैँ सुरु, घटस्थापनाको शुभसाइत बिहान ८ः३५ मा

    काठमाडौं, असोज १५ – आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान पर्व बडादसैँ शनिबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन शनिबार घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।...

  • दशैंभर सबै जिल्लाका सडकमा अस्थायी रुट परमिट दिने निर्णय

    काठमाडौं,  असोज १४ गते । ।व्यवसायीकै दबाबमा सरकारले १५ देखि ३० असोजसम्म सबै जिल्लाका सडकमा अस्थायी रुट परमिट दिने निर्णय गरेको छ । जभाभावी परमिट दिँदा दुर्घटना बढ्ने ट्राफिक प्रहरीको चिन्ता छ । तर, दसैँमा सर्वसाधारणलाई मर्का पर्न नदिन परमिटको निर्णय...

  • सप्तरीको महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा चोरी

    सप्तरी ,असोज १४ गते ।  सप्तरीको राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा बुधबार राति चोरी भएको छ । करिब मध्यरातमा पाँच/छजनाको समूहमा आएका चोरले क्याम्पसभित्र रहेको छवटा भवनमा लगाइएको ताल्चा फुटाएको क्याम्पस प्रमुख सर्वेशचन्द्र मिश्रले...

  • औषधि विभागका कर्मचारी लागूऔषध कारोबारमा संलग्न

    काठमाडौं – लागूऔषध कारोबारमा औषधि व्यवस्था विभागका कर्मचारीको संलग्नता रहेको तथ्य फेला परेपछि यस विषयमा नयाँ बहस सुरु भएको छ । लागूऔषध नियन्त्रण ब्युरोले बुधबार बिजुलीबजारस्थित विभागको कार्यालयभित्र स्टिलको दराजबाट २२ ग्राम खैरो हेरोइन र हेरोइन जोख्ने...

  • ११६ वर्ष पुरानो यो फोटो जसले मानिसहरुलाई तर्साइरहेको छ

    यो तस्बिर आजभन्दा करिब ११६ वर्ष पहिले खिचिएको थियो । यसमा बेलफास्ट, आयरल्याण्डस्थित एउटा लेनन कपडा उद्योगमा काम गर्ने महिलाहरु देख्न सकिन्छ । उनीहरुले आफ्नो काम गर्ने औजार पनि कम्मरमा बाँधिरहेको देख्न सकिन्छ । तर यदि तपाईंले यो तस्बिरलाई ध्यानपूर्वक...

  • खलासीले बस चलाउदा दुर्घटना

    फिरोज शेख , लहान असोज १२ - आज बिहान करिब ५ बजे सिरहाको लहानमा बिराटनगर लहान गाईघाट चलने ना . ४ ख ३६२० नम्बर भएको नरसिंह ट्राभल्स अनिय्नत्रित भई पशुपति आदर्श उच्च माविको बाउन्ड्री पर्खालमा ठोकिदा दुर्घटना भएको छ I प्रहरीका अनुसार बस लहान नगरपालिका बस्तीपुर बाट...

  • मोर्चालाई प्रधानमन्त्रीले भने, ‘शंका नगर्नुहोस्, दशैंअघि संविधान संशोधनको प्रस्ताव पेश हुन्छ’

    काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि आवश्यक गृहकार्य भइरहेको बताउँदै यसमा शंका नगर्न मधेसी मोर्चाका नेताहरुलाई आग्रह गरेका छन् । मोर्चासँग आज भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको गृहकार्यमा सरकार डटेर...

  • धादिङको मार्पाकमा बस दुर्घटना, १९ को मृत्यु

    ११ असोज, धादिङ । धादिङको उत्तरी क्षेत्रको गाविसमा मंगलबार भएको यात्रुबस दुर्घटनामा १९ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।   धादिङवेसीबाट दार्खा गाविसको किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गविसस्थित लापाङ चौतारा नजिकै सडकबाट...

  • हिन्दीलाई राष्ट्रिय भाषा बनाउने सरकारकाे प्रस्ताव: मधेसी नेता

    काठमाडौं– नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनको माग सम्बोधन गर्ने उद्देश्यसहित गर्ने भनिएको संविधान संशोधनको प्रारम्भिक दस्तावेज तयार भएको छ ।   सबैजसो दलसँग ‘गोप्य रूपमा’ धारणा लिने काम...

  • पूर्वगृहमन्त्री घिमिरेको अवस्था अझै अज्ञात, खोजीकार्य जारी

    १० असोज, चितवन । त्रिशुली नदीमा जिप खसेर वेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित उनका भाइहरुको खोजीकार्य जारी राखिएको छ । मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा ९ च १५३१ नम्बरको स्कार्पियो कार आइतबार साँझ पाँच बजेतिर घोप्टेभिर भन्ने स्थानबाट करिब तीन...

  • आइएसको सहयोगीको आरोपमा मलेसियाबाट एक नेपाली डिपोर्ट

    आश्विन ६, २०७३- अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)लाई सहयोग गरेको आरोपमा मलेसियामा रहेका एक नेपाली नागरिक पक्राउ परेका छन् । होटल व्यवसायमा संलग्न ३८ वर्षीय नेपाली नागरिक आइएसको सहयोगीको आरोपमा पक्राउ गरी देश निकाला गरेको मलेसियाका प्रहरी...

  • जान्नुहोस् ‘एस’ बाट नाम सूरु भएका मानिसहरु कस्ता हुन्छन्

    अंग्रेजीको १९ औ लेटर ‘एस’ । किताबी ज्ञान बाहेक व्यवहारिक ज्ञानमा पनि ‘एस’ लेटरको महत्व रहेको बताइन्छ । ‘एस’ बाट नाम सूरु हुने मानिसहरु एकदमै मेहनती हुन्छन् । यिनीहरु कुरा गर्न यति सिपालु हुन्छन् कि जोकाहीलाई सजिलै आकर्षित गर्न सक्छन् । जहाँबाट जे...

  • सिरहामा करेन्ट लागेर बालकको ज्यान गयो

    एसके कामति सिरहा, असोज ४ गते/सिरहाको माडरमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । सिरहा नगरपालिका १६ का १० वर्षिय चन्दन यादवको सोमवार दिउँसो करेन्ट लागेर ज्यान गएको ईलाका प्रहरी कार्यालय माडरले जनाएको छ । २÷३ दिन अघि चुडिएको तार बेबारिसे अवस्थामा रहेको र...

  • विश्वकै सबै भन्दा ग्लैमरस सेक्‍सी फुटबल म्याच रेफरीः क्लाउडिया रोमानी (फोटो फिचर)

    ४ असोज । तपाईलाई यो फोटो हेर्दा लाग्दै होला कि कुनै हट मोडल वा चर्चित नायिका हुनु पर्छ । तर यो पक्कै हैन, फोटोमा देखिएकी सुन्दरी कुनै मोडल वा अभिनेत्री नभएर फुटबल खेलकी रेफ्रि हुन । विश्वकै सबैभन्दा ग्ल्यामरस फुटबल रेफ्री इटालियन क्लाउडिया रोमानी  चर्चामा तब...

  • विश्वभरीका मधेशी–थारुले गरे संविधानको विरोध

     काठमाडौं ४ असोज । विश्वको विभिन्न देशमा रहेका मधेशी–थारु तथा आदिवासी जनजातिहरुले नेपाली संविधानको विरोधमा प्रदर्शन गरेका छन् । नेपालको संविधान मधेश विरोधी तथा विभेदकारी रहेको भन्दै उनीहरुले विरोध गरेका हुन् । मुख्य रुपमा अमेरिका, बेलायत, अष्ट्रेलिया,...

  • रोजगारीका लागि साउदी पुगेका ४६ नेपालीको बिचल्ली (नामावलीसहित)

    काठमाडौं– वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरव पुगेका ४६ नेपाली विचल्लीमा परेका छन् । ५ महिना अघि साउदी अरवको अलकासिम स्थित अलदोहिन सुलेमान कम्पनीमा कार्यरत उनीहरु बिचल्लीमा परेका हुन् । सुरुमा कम्पनीमा राम्रै व्यवहार भएपनि पछिल्लो समय काम नदिइएको र तलब...

  • स्कूलमा बम आंतक : वार्ताको कोशिस हुँदै थियो, अचानक बम पड्काए

    काठमाडौं– ‘माफिया तन्त्रको बिरुद्ध’ आक्रमण गरेको भन्ने आशयको पर्चा छाडेपनि मिन देवकोटा संयोजक रहेको योङ कम्युनिष्ट फोर्स नेपाल केन्द्रिय समिति तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रका ब्यक्तिहरुले चन्दा नदिएपछि बम आतंक सिर्जना गरेको...

  • हिन्दी कमजोर भएपनि बलिउडमा हिट छन् यी अभिनेत्री

    काठमाडौं, भदौ ३० – दर्जनौँ विदेशी अभिनेत्रीहरु बलिउडमा आएर आफूलाई स्थापित गराउने कोशिसमा हुन्छन् । जसमध्ये कोही सफल हुन्छन् त कोही असफल  । बाहिरी देशबाट आएका कारण उनीहरुको हिन्दी निकै कमजोर हुन्छ । हिन्दी भाषाका दर्जनौँ सिनेमामा काम गरिसक्दा पनि उनीहरुको...

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.