२०७५ जेठ ७ सोमबार 06:52:51

समाचार

  • अनिल कपुरका छोरा भन्छन्–गर्लफ्रेण्डको ट्याटु खोपेर काम छैन

    काठमाडौं, असोज ३ – अनिल कपुरका छोरा हर्षवर्धनको डेब्यु चलचित्र “मिर्जिया” रिलिजको तयारीमा छ । यही कारण पनि उनी अहिले विभिन्न पत्रपत्रिका र अनलाईनका हेडलाईन बन्ने गरेका छन् । चलचित्रको प्रमोशनमा हिँडिरहेका उनले आफ्ना व्यक्तिगत जिन्दगीका केही कुरा...

  • कोसीमा डुंगा दुर्घटना : १३ जना बेपत्ता भएको पुष्टि

    सुनसरी, असोज २ – सप्तकोसी नदीमा डुंगा पल्टिँदा १३ जना बेपत्ता भएको पुष्टि भएको छ । डुंगा सवार भएका ५९ जनाको नाम संकलन गरिएकोमा ४६ जनाको उद्धार भएको छ ।  डुंगामा सवार बाँकी १३ जना अहिलेसम्म सम्पर्कमा नरहेकाले उनीहरु नदीमा डुबेको आंशका गरिएको छ । डुंगा पल्टिँदा...

  • भारत प्रशासित काश्मिरका आक्रमणमा परि १७ सैनिकको मृत्यु

    २ असोज । भारत प्रशासित काश्मिरको उरी भागमा आइतबार बिहान भएको बिद्रोही आक्रमणमा परि १७ जना सैनिकको ज्यान गएको छ । सैन्य क्षेत्रमा बिद्रोहीले आक्रमण गर्दा धेरै सैनिकको ज्यान गएको भारतिय मिडियाहरुमा समाचार छ । झडपको क्रममा चार जना बिद्रोहीको पनि मारिएको छ ।...

  • मुसाको अध्ययनबाट पत्ता लाग्यो–आमा बिना पनि बच्चा जन्माउन सकिन्छ

    भदौ २९ – आमा बिना पनि बच्चा जन्माउन सकिने सम्भावना रहेको वैज्ञानिकले बताएका छन् । वैज्ञानिकले अण्डा वा डिम्बको साटो छालाको कोषबाट बनाइएको अण्डा वा डिम्बबाट बच्चा जन्माउन सकिने अनुसन्धानबाट देखिएको बताएका छन् । यसले लोप हुने अवस्थामा पुगेका पशुपक्षीको...

  • मोदीलाई मधेशीको पत्रः प्रचण्डलाई पक्राउ गरी कारवाही गर

    नयाँदिल्ली २९ भदौ । तेस्रो मधेश आन्दोलनको क्रममा नेपाल सरकारले ५० जनाभन्दा बढी मधेशीहरुको हत्या गरेको भन्दै भारत भ्रमणमा आइरहेका नेपाली प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई पक्राउ गरी कारवाही गर्न माग गरिएको छ । मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय...

  • आज बालदिवस, विभिन्न कार्यक्रम गरि मनाईंदै

    २९ भाद्र ।  आज बाल दिवस सप्तरी सहित देश भर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सम्वद्र्धन बालअधिकारकोः कार्यान्वयन संविधानको’ भन्ने मूल नारासहित यो दिवस मनाउन लागिएको हो । बिहान महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको संयोजनमा राजधानीको विभिन्न ठाउँमा...

  • महन्थ ठाकुरको घरमा डकैती, प्रतिकारमा छोरी घाइते

    भक्तपुर, भदौ २४ गते । भक्तपुरको सानोठिमीस्थित तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवासमा डकैती भएको छ । शुक्रबार साँझ ७ बजेर २५ मिनेटमा नकावधारी एक व्यक्तिले ठाकुरकी छोरी डा. मीनाक्षी र घरमा काम गर्ने कामदार रमेश यादवलाई नियन्त्रणमा...

  • भारत भ्रमण सम्बन्ध सुधारको लागि मात्र हो, कसैले तनाव लिन पर्दैन : प्रधानमन्त्री

    काठमाडौं, भदौ २६ – प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण दुई देशबिचको सम्बन्ध सुधारमा मात्रै केन्द्रित हुने भएकाले कसैले पनि तनाव लिन नपर्ने बताउनुभएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ...

  • सिरियामा हवाई आक्रमण : एक सय जनाको मृत्यु

    भदौ २६ – सिरियामा बिद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा भएको हवाई आक्रमणमा परि कम्तिमा एक सय जनाको ज्यान गएको छ ।  अमेरिका र रुसले सिरियामा शान्ति स्थापनाका लागि एक भएर लाग्ने सहमति गरेको केही सयमपछि नै भएको हवाई आक्रमणमा ९० जना भन्दा धेरै घाइते भएको...

  • बिराटनगर हत्याकाण्डका अभियुक्त पक्राउ संगै सार्वजनिक

    विराटनगर, २२ भदौ । विनोद यादवको हत्या अभियोगमा प्रहरीले आज तीनजना विद्यार्थीलाई पक्राउ गरेको छ ।  विराटनगर–१३ स्थित ओमकार श्रेष्ठको भुइतल्लाको घरको एक कोठामा सुनसरीको औंरावनी बस्ने २१ वर्षीय यादवको मङ्गलबार विभत्स ढङ्गले हत्या भएको थियो । सो घटनामा...

  • सिरहा.न.पा ११ भलुवाही चौक सडक पेटी मा राखेको घरटहरा ,कटघारा खाली गरायो।

    भदौ २२ बुधबार सिरहा न.पा को सप्ताहिक सरसफाइ अनतर्गत आज वुधवार सिरहा.न.पा ११ भलुवाही चौकमा सार्वजानिक वाटो च्यापी घरटहराहरु खाली गराएको छ ।  स्थानिय वासिन्दा हरुको सहयोग सिरहा न.पा. को अगुवाइ मा स्थानिय सरसफाइ कर्मी , नेपाल प्रहरी,शस्त्र प्रहरी सहित स्थानियहले...

  • पूर्वमन्त्री झाको हत्या का मुख्य योजनाकार तथा ५० लाख फिरौती माग्ने पक्राउ

    रौतहट, भदौ २२  गते ।  पूर्व उद्योगमन्त्री अनिल झाको हत्या गर्ने योजना बनाइरहेको र बिभिन्न व्यक्तिहरुलाई धम्की दिँदै रकम संकलन गरेको आरोपमा दुइ जना लाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा  मुडवलवा ३ का मुन्नाकुमार यादव र बगही १ का अबधलाल...

  • संविधान संशोधनबिना मुलुकमा शान्ति आउँदैन : शान्तिमन्त्री यादव

    काठमाडौं ,भदौ २२  गते । । शान्ति तथा पूनर्निर्माणमन्त्री सीतादेवी यादवले संविधान संशोधनबिना मुलुकमा शान्ति नआउने दाबी गरेकी छन् । उनले संविधान संशोधनका लागि दुई तिहाइ आवश्यक रहेकोले प्रमुख प्रतिपक्षि नेकपा एमालेले पनि सहयोग गर्नुपर्ने धारणा राखेकी...

  • एकदिन ६ सय चालक कारबाहीमा

    काठमाडौं, भदौ २२ – काठमाडौं उपत्यकामा एकै दिन सडक लेन अनुशासन पालना नगर्ने झण्डै ६ सय चालक कारबाहीमा परेका छन् । मंगलबार एकै दिन लेन अनुशासन पालना नगर्ने ५ सय ९४ जनालाई कारबाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लेन अनुशासन...

  • मलेसियाले नेपालबाहेक अरु देशबाट पनि सेक्युरिटी गार्ड लिने

    काठमाडाै, भदौ २१ – मलेसियाले नेपालबाहेक अरु देशबाट पनि सेक्युरिटी गार्डका लागि कामदार लिने भएको छ ।  यसअघि नेपाली कामदारले मात्रै सेक्युरिटी गार्डका रुपमा मलेसियामा काम गर्न पाउँथे । नेपाल बाहेकका देशहरुबाट सेक्युरिटी गार्ड ल्याउने भनिए पनि कुन देशबाट...

  • पूर्व मन्त्री गुप्तालाई सहयोग गर्ने प्रहरी पनि पक्राउ, अपहरणको धम्की पाउने महिला जेल चलान

    काठमाडौं भदौ २१ – महानगरीय प्रहरी परिसर ललितपुरले अपहरण गर्छु भनेर धम्क्याउने पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई सहयोग गरेको अभियोगमा एक जना प्रहरी निरीक्षक पनि पक्राउ परेका छन् । चितवनको भरतपुर–४ का तारा रेग्मीलाई धम्क्याउँदै ५० लाख रुपैयाँ माग्ने...

  • ५० लाख नदिए विद्यालयमा ग्रिनाइड पड्काउने धम्की, २ जना पक्राउ

    रौतहट, भदौ २१ – पचास लाख रुपैयाँ नदिए विद्यालयमा ग्रिनाइड लगाएर उडाइदिन्छु भन्दै प्रधानाध्यापकलाई टेलिफोन र एसएमएस गरेर धम्की दिने दुई जना पक्राउ परेका छन् । मुडबलवा गाविस स्थित नेमधारी बसुदेव उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक रविशंकर यादवको...

  • सिरिया युद्ध : एक घण्टाभित्र ४ वटा बम बिस्फोट, ४० जनाको मृत्यु

    भदौ २१ – सिरियाको सरकार नियन्त्रित क्षेत्रमा भएको बम विस्फोटमा परि कम्तिमा ४० जनाको ज्यान गएको छ । होम्स, दमासकस, हासाकेह तथा टार्टोउसमा एक घण्टाको बिचमा भएको चार वटा बम बिस्फोटमा ४० जनाको ज्यान गएको सिरियाका सरकारी सञ्चार माध्यमले जनाएका छन् । बिद्रोही...

  • तीजको अन्तिम दिन आज ऋषिपञ्चमी पर्व मनाईंदै

    भदौ २१ – भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व मंगलबार सप्तर्षिको पूजा गरी वैदिक हिन्दू धर्मावलम्बी महिलाले मनाउँदैछन् । बिहानै उठेर महिलाहरु नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५  दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान...

  • फिफाले खेल्न स्वीकृति दिएको केही घण्टामै बनाए कीर्तिमान

    भदौ २१ – भालोन कारिशाले फुटबलको अन्तर्राष्ट्रिय प्रशासकीय निकाय फिफाबाट खेल्ने स्वीकृति पाएको केही घण्टा भित्रै कीर्तिमान बनाएका छन् । फिफाले कारिशालाई सोमबार कोसोभाको राष्ट्रिय टिमबाट खेल्ने स्वीकृति दिएको थियो । उनी यसअघि नर्वेको राष्ट्रिय टिमबाट...

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.