२०७५ जेठ ७ सोमबार 06:52:14

समाचार

  • नदीले बगाउदा महोत्तरीमा २ जनाको मृत्यु ।

    धनवीर महतो महोत्तरी, १९ भाद्र । नदीमा आएको बाढीले बगाउदा महोत्तरीमा दुई जनाको मृत्यु भएको छ । शनिवार साँझको समयमा औरही बजारबाट घरतर्फ फर्किने क्रममा नदीमा आएको बाढीले बगाउदा पशुुपतिनगर ६ का विर्जु महराको ५० वर्षिय श्रीमति पवित्रा महराको मृत्यु भएको हो । नदीले...

  • चालक अनुमति पत्रकालागी जनकपुरमा नया किर्तिमान, १६ हजारभन्दा अधिक आवेदन दर्ता

    प्रिती झा, जनकपुरधाम, १९ भाद्र ।    जनकपुर अञ्चल यातायात व्यवस्था कार्यालयले चालक अनुमति पत्रकालागी आह्वान गरेको आवेदनकालागी १६ हजारभन्दा बढि आवेदन दर्ता भएको छ । यातायात कार्यालयद्धारा आह्वान गरिएको आवेदन अन्तर्गत १६ हजार ५ सय जनाले सवारी चालक अनुमति...

  • अफगानिस्तानमा बस र ट्यांकर ठोक्किँदा ३६ को मृत्यु, २८ घाइते

    १९ भदौ, अफगानिस्तान । अफगानिस्तानको जाबुल प्रान्तमा आइतबार बिहान बस र इन्धन बोकेको ट्यांकर ठोक्किँदा ३६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २८ जना घाइते भएका छन् । दुर्घटनाका कारण आगो लागेको र महिला तथा बालबालिकासहित धेरै व्यक्तिको शरीर नचिनिने गरी जलेको...

  • तराईमा चौरचन पर्वको रौनक

    सप्तरी, भदौ १९ – तराईका जिल्लाहरुमा आइतबार चौठचन्द्र अर्थात चौरचन पर्व मनार्इंदैछ । विशेष गरी तराई जिल्लामा मनाइने यो पर्वमा बेलुका ब्रतालुले आ–आफ्ना घरको आँगन तथा कौशीबाट उदाउँदो चन्द्रमालाई अर्घ दिन्छन् । भगवान गणेशको श्रापबाट मुक्त हुन चन्द्रमाको...

  • बस दुर्घटनामा एक सिरहालीको मृत्यु १७ घाईते

    बारा भदौ १९ गते । बाराको निजगढमा तिर्थ यात्रु बस शनिवार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका सिरहाको मिर्चैया–५ की ६० वर्षीया मुङ्गकीदेवी साहको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये...

  • ‘शिवाय’को विरुद्ध बोल्न करणले दिए केआरकेलाई २५ लाख

    बक्स अफिसमा एकसाथ भिड्नु परेपछि नेपाली निर्माताहरु एकले अर्काको चलचित्रको बारेमा खिल्ली उडाउँदै हिड्ने गर्छन् । अर्काको भन्दा आफ्नो चलचित्र राम्रो, व्यापारमा पनि माथि भन्नु नयाँ कुरा होइन । नेपालमा यस्ता सामान्य खालका दुश्मनी मात्र देखिने गरेका छन् । तर,...

  • लुकाएका हतियार बेच्ने प्रयास !

    सुरुमा माओवादीले आफूसँग ३५ हजार लडाकू रहेको दाबी गरेको थियो । तर, पहिलो चरणको प्रमाणीकरणमा ३२ हजार २ सय ५० जना जनसेनाका लडाकू देखिए । यीमध्ये प्रमाणीकरणमा १९ हजार ६ सय २ जना परे भने २ हजार ९ सय ७३ जना उमेर नपुगेका भन्दै प्रमाणीकरण गरिएन । यस्तै, १ हजार ३५ जना शान्ति...

  • ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

    राम नारायण पंडित , सिरहा, १८  भदौ । सिरहा प्रहरीले एक जना फरार अभियुक्तलाई पक्राउ गरेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजारले फरार अभियुक्तहरुको पक्राउ गर्ने अभियान अन्र्तगत थप एक जना फरार अभियुक्तलाई पक्राउ गरेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजारका...

  • आज तीजको दर खाने दिन

    भदौ १८ – भाद्र शुक्लपक्षको द्वितिया तिथि, शनिबार तीजको दर खाने दिन । यस दिन माइतीमा गएर खाने परिकारलाई दरको भन्ने गरिन्छ । विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितले सुयोग्य पतिको माग गर्दै तिजको दिन निराहार व्रत बस्न अघिल्लो दिन राति दर खाने चलन छ...

  • वृद्धमाथी हातपात गर्ने सचिबमाथी कारबाही भएन

    प्रिती झा जनकपुरधाम, १७ भाद्र ।  सामाजिक सुरक्षा भत्ता माँग गर्न गएका वृद्धमाथी हातपात गर्ने धनुषाका सचिवलाइृ कारबाहि गर्नको साटो प्रशासनले मिल्न दबाव दिईरहेको पीडितले बताएका छन् । जिल्लाको मुखियापट्टी मुसहरनीया गाविसका सचिव रामसुन्दर यादव सामाजिक सुरक्षा...

  • एक महिनापछि पानी पर्दा किसानहरु खुसी

    जिल्लामा किसानहरुले लगाएको धानखेतीमा नोक्सानी भएको थियो । पानी नपरेको कारण सिंचाइ असुविधा भएका क्षेत्रमा धान बाली सुकेर नष्ट भई ३० प्रतिशत नोक्सान भइसकेको गौरी गाविस वडा नं ६ का कृषक तिजु अहिरले बताए । लामो समयसम्म सुख्खा हुँदा स्थानीय तालतलैया र नदीबाट पम्प...

  • सिरहामा करेन्ट लागेर एकको मृत्यु

    सिरहा,भदौ १७ गते ।  सिरहाको पिप्रा प्र.ध.गाविसमा बिहीबार साँझ  करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय दिनेश कामैत रहेको प्रहरीले जनाएको छ ।  आफ्नै धान खेतमा पानी हाल्नको लागी मोटर चलाउने  क्रममा करेन्ट लाग्दा कामैतको...

  • गोदाम र बारीमै कुहिँदै नेपालकाे अदुवा

    इलाम– हानीकारक विषादीको मात्रा पाइएको भन्दै भारतीय पक्षले नेपाली अदुवा भारत निर्यात रोकेपछि जिल्लाका हजारौं किसान र सयौैं व्यापारी मारमा परेका छन्। मध्यसिजनमै अदुवा निकासी रोकिएपछि किसानले झिकेर बेच्न ठिक्क पारेको अदुवा कुहिने डर उनीहरूलाई छ। भारतीय नाका...

  • प्रिपेड मोबाइल प्रयोगकर्तालाई शुभरात्री प्याकेज

    काठमाडौं, भदौ १७ – नेपाल टेलिकमले फेस्टिवल अफरको रुपमा जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि शुभ रात्री प्याकेज ल्याउने भएको छ । शनिबारदेखि १५ दिनसम्म लागु हुने यो अफरअन्तर्गत प्रयोगकर्ताले ४० रुपैयाँमा ५ सय एमबी र ८५ रुपैयाँमा १२ सय एमबी डाटा प्रयोग गर्न...

  • बच्चा झिक्ने शल्यक्रियामा पाठेघर झिकेपछि आमाको मृत्यु

    जनकपुर, भदौ १६ – जनकपुर अञ्चल अस्पतालमा डाक्टरको लापरबाहीले एक गर्भवती महिलाको ज्यान गएको भन्दै परिवारले दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका छन् । डाक्टरहरुले पेटको शल्यक्रिया गरेर बच्चा निकाल्नु पर्नेमा पाठेघर निकालेपछि महोत्तरी भरतपुर–४ की २६...

  • मन्त्री सवार हेलिकोप्टरले काठ उडाउँदा ९० वर्षीय वृद्ध घाइते

    ५ भदौ, काठमाडौं । वाणिज्य मन्त्री रोमी गौचन हेलिकोप्टर चार्टर गरी गोरखाको एक विद्यालय भवन उद्घाटन गर्न पुगेका छन् । काठमाडौँबाट करिब डेढ सय  किलोमिटरको दूरीमा रहेको महालक्ष्मी उच्च मावि ताप्लेस्थित नवनिर्मात भवन उद्घाटन गर्ने मन्त्री गौचन एक लाख...

  • पूर्वराष्ट्रपति यादवलाई क्यान्सर, थप ६० लाख उपचार खर्च दिने निर्णय

    काठमाडौं, १४ भदौ,  सरकारले पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई थप ६० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवलाई क्यान्सर भएको छ । हालै भारतमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा यादवलाई प्रोस्टेट क्यान्सर...

  • भत्ता माग्न गएका वृद्धलाई सचिवले कुटे

    जनकपुरधाम, १४ भदौ समाजिक सुरक्षा भत्ताका विषयमा सोधपुछ गर्न गाविस कार्यालय गएका एक ८६ वर्षीय वृद्धलाई सचिवले गालिबेइज्जती गर्दै हातपात गरेका छन् । जिल्लाको मुखियापट्टी मुसहरनिया गाविसमा वृद्धवृद्धा, अपांग, दलित तथा एकल महिलाले पाउनुपर्ने सामाजिक...

  • प्रहरीद्धारा ५ सय लिटर अबैद्य मदिरा नष्ट

    जनकपुरधाम, १४ भदौ । सोमबार बिहान करिब १० बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरले ५ सय लिटर मदिरा बरामद गरी नष्ट गरेको छ । सवारी साधन चेकजांचको क्रममा बसको डिक्कीमा लुकाइ ल्याइरहेको अवस्थामा उक्त मात्रामा रहेको अबैद्य घरेलु मदिरा बरामद गरिएको नष्ट गरिएको ईलाका...

  • नेपालबाट बालिका तस्करी गरेको आरोपमा दिल्लीमा ८ पक्राउ

    काठमाडौं, भदौ १४ – भारतको दिल्ली प्रहरीले बालबालिकाको तस्करीमा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले श्रीमान श्रीमती साइरा र हुसैनसहित उनीहरुका ६ जना सहयोगीलाई पक्राउ गरेको हो ।  उनीहरुले नेपाल, पश्चिम बङ्गाल, ओडिसा, कर्नाटक, आसाम, आन्द्र तथा...

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.