२०७५ मङ्सिर ५ बुधबार 04:25:52

समाचार

  • सिरहामा सौचालय अभियानले तिव्रता पाउँदै

    सुरेन्द्र कुमार कामति सिरहा/सिरहा जिल्लालाई खुल्ला दिसामुक्त जिल्लाका रुपमा घोषणा गर्न सौचालय अभियानले तिव्रता पाएको छ । सन् २०१५ भित्र खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य राखिएपनि अधिकारप्राप्तिको लागि भएको मधेस आन्दोलनले प्रभावित भएको थियो ।...

  • (अपडेट) बस दुर्घटना : २० जनाको मृत्यु, १७ घाइते, एक बेपत्ता

    काठमाडौं, भदौ १० – नारायणघाट मुग्लिन सडकखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । १७ जना घाइते भएका छन् भने एक जना हराइरहेका छन् ।  गौरबाट पोखराका लागि छुटेको विन्दावासिनी ट्राभल्सको ग १ ख ३७०९ नम्बरको बस चितवनको चन्डीभन्ज्याङ गाविस...

  • त्रिशुलीमा बस खस्यो, १९ को मृत्यु

    १० भदौ, काठमाडौं । रौतहटबाट पोखराकोे लागि छुटेको यात्रुबहाक बस दुर्घटनामा परेको छ । फाइल फोटो ग १ ख ३७०९ नम्बरको बस मुग्लिनको कालिखोला क्षेत्रबाट त्रिशुली नदीमा खसेको थियो । दुर्घटना हुँदा १९ यात्रुको मृत्यु भएको छ भने १२ जना घाइते भएको छन् । घाइतेको...

  • शौचालय नबनाउनेहरु कारवाही पर्न सक्ने ....... प्रहरी ।

      सिरहा । सिरहा न.पा.११ मा शौचालय निर्माण गर्नका लागि जानकारी गराएको हो ।  पटक–पटक जानकारी गराए पनि शैचालय निर्माण गर्न अटेर गरिएको भन्दै आउँदो भदौ १६ गते सम्म शौचालय निर्माण नगरिए प्रहरीको कारवाहीमा पर्नेछन् ।  विहिवार सिरहा न.पा. ११ मा राजनीतिक दल,...

  • मानव अधिकार आमा वरावर हो ......सुवोध राज प्याकुरेल ।

    सिरहा भदौे – ८  नेपाल विभेद गरिएको समुहको आर्थिक समाजिक तथा साँस्कृतिक अधिकारको प्रर्वधनका लगि मानव  अधिकार रक्षक तथा नागरिक समाजको सुदृढिकरण परियोजना अन्तर्गत सिरहा जिल्लामा संञ्चालित कार्यक्रमको वुधवार दातृ निकाय लगायतको संयुक्त टोली अनुगमन गरेको छ...

  • ककपिटमा लेजर हान्ने समातिए

    भाद्र ८, २०७३- बैंककबाट फर्किंदै गरेको नेपाल वायुसेवा निगमको एयरबसको ककपिटमा लेजर लाइट आक्रमण गर्नेको पहिचान नेपाली सेनाले गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी सुरक्षामा खटिएको सेनाले निगमको ककपिटमा पाइलटलाई असर पर्ने गरी लेजर हान्नेमा...

  • जनकपुरधाममा दशैदेखि दारु बेच्न नपाइने

    जनकपुरधाममा आउँदो दशैदेखि दारु तथा नसाजन्य पदार्थ विक्री वितरणमा रोक लगाइने भएको छ । जनकपुरधाम धार्मिक नगरी भएकोले यस क्षेत्रमा भइरहेको दारु तथा नसाजन्य पदार्थ विक्रीले वातावरण विगारेको स्थानीयबासीहरुको भनाई रहेको छ । सरहद(सीमा) पारी मदिराजन्य पदार्थ...

  • नेपाली फिल्मलाई अस्करको आह्वान

    काठमाडौं- आगामी ८९ औं अस्कर अवार्डमा सहभागी हुनका लागि नेपाली फिल्मलाई आह्वान गरिएको छ। आफ्नो फिल्म अस्कर अवार्डमा सहभागी गराउन चाहनेले २०७३ भदौ १५ भित्र दर्ता गरिसक्नुपर्ने नेपालको अस्कर अवार्ड छनोट समितिले आइतबार जनाएको छ। ८९ औं अस्कर अवार्ड समारोह आगामी...

  • रियोबाट फिर्किएका तीन भारतीय महिला खेलाडी जिका संक्रमित !

    नयाँ दिल्ली –ब्राजिलमा सम्पन्न रियो ओलम्पिक २०१६ मा सहभागी भएर फर्किएका तीन भारतीय महिला खेलाडी गम्भिर रुपमा अस्वस्थ भई अस्पताल भर्ना भएका छन्। भरतीय संचार माध्यमका अनुसार गत शनिबार रियोबाट फर्किएका मध्यम गतिका धाविका सुधा सिहं ,ओपी जैसर कविता राउत गम्भिर...

  • ७५ वटै जिल्लामा टेलिकमको माइक्रोवेभ रेडियो लिंक विस्तार

    काठमाडौं, भदौ ६ - नेपाल टेलिकमले कर्णाली अञ्चलका मुगु, हुम्ला र डोल्पामा पनि माइक्रोवेभ रेडियो लिंक विस्तार गरेको छ । यो सँगै देशका ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिंक विस्तार भएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । टेलिकमले ७५ औं...

  • संघीयताको सकसः प्रदेशको संख्या घटाउने, स्थानीय सरकार बढाउने !

    ५६५ गाउँपालिका र नगरपालिका कति ठीक, कति बेठीक ? ६ भदौ, काठमाडौं । नयाँ संविधानअनुसार आफैंले घोषणा गरेको संघीयता कार्यान्वयन गर्न राजनीतिक दलहरुलाई ठूलै सकस परेको छ । दोस्रो जनआन्दोलन सफल भएयता झण्डै आठ वर्षसम्म चलेको राज्य पुनसंरचनाको बहसमा ठूला दलका...

  • टर्कीमा विवाह समारोहमा विस्फोट, ३० को मृत्यु

    ५ भदौ, काठमाडौं । टर्कीको गजिनटेप शहरमा एक विवाह समारोहमा भएको विस्फोटमा कम्तिमा ३० जनाको मृत्यु भएको छ । ९४ जना भन्दा बढी घाइते भएका छन् । टर्की सरकारले यसलाई चरमपन्थी आक्रमण भनेको छ र आत्मघाती आक्रमणकारीले गराएको बताएको छ । यद्यपि विस्फोट कसले गराएको भन्ने...

  • बन्दले धराशायी मधेसका व्यवसायीको प्रश्न- हामीले के पायौं ?

    ५ भदौ, काठमाडौं । मधेसी जनताको माग संविधानमा सम्बोधन नभएको भन्दै मधेसवादी दलहरुको उदघोषमा ६ महिना लामो बन्द र हड्तालको मार खेपेका जनकपुर क्षेत्रका व्यापारीहरु यो आन्दोलनले के पायौं भन्दै एकअर्कासँग प्रश्न गर्न थालेका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ-...

  • ढल्केबरमा सवस्टेशन नबन्दा भारतबाट विद्युत् आयात गर्न समस्या

    रासस ढल्केबर (धनुषा), ५ भदौ । विगत तीन वर्षदेखि निर्माणका क्रममा रहेको ढल्केबर सव स्टेशनले पूर्णता नपाउदा भारतबाट आयात गर्ने भनिएको थप विद्युत् ल्याउन समस्या हुने भएपछि सरकारले चासो व्यक्त गरेको छ । आगामी हिउदमा विद्युत् भार कटौतीलाई सात घन्टामा सीमित गर्न पनि...

  • मैदानमै रोए नेइमार

    भदौ ५ – कप्तान नेइमारले ब्राजिललाई पहिलो पटक ओलम्पिक फुटबलमा स्वर्ण पदक दिलाएका छन् । माराकाना रंगशालमा आइतबार बिहान भएको जर्मनीसँगको फाइनलमा नेइमारकै गोलका कारण आयोजक ब्राजिलले स्वर्ण पदक जित्यो ।निर्धारित समयको खेल १–१ को बराबरी भएपछि थप गरिएको समयमा...

  • रामविनोदको अत्मसमर्पणले सिंघानिया हत्याकाण्ड झन् रहस्यमय बन्दै

      जनकपुरधाम , भदौ ३ गते ।  अभियुक्त रामविनोद यादव गत मंगलबार धनुषास्थित जिल्ला अदालतमा आत्ममर्पण गरेपछि सिंघानिया हत्याकाण्ड झनै रहस्यमय बन्दै गएको छ । उनले निलम्बित सभासद सञ्जयकुमार साहबाहेक अन्य आरोपीलाई चिन्न इन्कार गरे । उनको यस्तो इन्कारीले सञ्चार...

  • रिसको झोँकमा श्रीमानले श्रीमतीलाई मसला पिस्ने लोहोरो हान्दा

    सिरहा– आफ्नै श्रीमानले मसला पिस्ने सिलौटोको लोहोरोले हान्दा सिरहामा एक महिलाको ज्यान गएको छ । लहान नपा ६ का विशेश्वर प्रसाद साहले घरायसी विवाद हुँदा रिसको झोँकमा श्रीमती बविता कुमारी साहलाई लोहोरोले प्रहार गर्दा उनको ज्यान गएको हो । बिहिबार लोहोरो प्रहारबाट...

  • गोलबजार र धनगढीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    सिरहा, भदौ २ – सिरहाका छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा बिहीबार बिहान दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा गोलबजार नगरपालिका–७ का ७० वर्षका चौधरी महतो र लहानका २२ वर्षका सञ्जिव कुमार महतो रहेका छन् । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।  उनीहरुको...

  • व्यापारमा ऋतिकलाई उछिने पनि अक्षय भन्छन्-‘म उनको बधाइको प्रतिक्षामा छु’

    अहिले बलिउडमा नायक अक्षय कुमारको डिमाण्ड ह्वात्तै बढेको छ । अक्षयको यो बर्ष मात्र ३ वटा चलचित्र हिट भैसकेका छन् । पछिल्लोचलचित्र ‘रुस्तम’ को सफलतापछि अक्षय कुमारलाई बधाई दिनेहरु बढेका छन् । तर, अक्षयले अरुले दिएको बधाईलाई समान्य मान्दै भनेका छन्-‘मलाई ऋतिक...

  • दुई आत्मघाती गोल अनि रातो कार्ड, खेलाडी एक

    भदौ २ – च्याम्पियनसिप अन्तर्गत बिहीबार भएको कार्डिफ सिटी र ब्ल्याकबर्न बिचको खेलमा दुई वटा आत्मघाति गोल भयो । यस्तै एक खेलाडीले रातो कार्ड पाए । आत्मघाती गोल गर्ने र रातो कार्ड पाउने एउटै खेलाडी हुन्, ब्ल्याकबर्नका डिफेन्डर शेन डफी । डफीले १४ र २० औं मिनेटमा...

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.