२०७५ जेठ ७ सोमबार 07:01:15

समाचार

  • बैंकमै छैन डलर

    काठमाडौं- चिनियाँ व्यापारीले सोझै बजारबाट उठाउन थालेपछि बैंकिङ प्रणालीमा अमेरिकी डलरको नगद अभाव चर्किएको छ। व्यापारीले बैंकिङ प्रणाली 'बाइपास' गर्दै नगदै चीनतिर लैजाने क्रम बढेपछि नगद अभाव देखिएको हो। राष्ट्र बैंक उच्च अधिकारीका अनुसार पछिल्लो समय...

  • रक्षाबन्धन पर्व मिथिलाञ्चलमा हर्सोल्लासकासाथ मनाईदै

    सिरहा, भदौ २ गते  दाजुभाई दिदीबहिनीबीचको प्रेम र स्नेहको पवित्र पर्व रक्षाबन्धन आज मिथिलाञ्चलमा धुमधामसंग मनाईदै छ । यस पर्वमा दिदीबहिनीहरुले फलफुल मिठाई लगायत विविध मिष्टान परिकार खुवाएर दिर्घायुको कामनदा गर्दै दाजुभाइको हातमा रंगविरंगी रेशमी धागो भएको...

  • राजा सलहेसको कथामा बन्ने भो फिल्म,१५ सय बर्ष पुरानो कथाको फिल्मको बजेट ३ करोड

      १५ सय वर्ष अघिको ऐतिहासिक कथा माथि फिल्म बन्ने भएको छ । राजधानीमा सोमबार एक कार्यक्रमकाविच मिथिलाका राजा सलहेसको गाथामाथि ‘सलहेसः द पिपुल्स हिरो’ नामक आवधिक फिल्म निर्माण गर्ने घोषणा भएको हो ।भोर कम्पनीप्रा.लिको प्रस्तुतिमा बन्ने यो फिल्मका प्रमुख...

  • रियो ओलम्पिक : अहिलेसम्म कुन देशले कति पदक जिते ?

    साउन ३० – ब्राजिलमा जारी रियो ओलम्पिकमा अमेरिका पदक तालिकाको शीर्ष स्थानमा कायम छ । अमेरिकाले अहिलेसम्म २४ स्वर्ण, १८ रजत र १८ कास्य गरी ६० पदक जितेको छ । कुल ४१ पदक जितेको चीन दोस्रो स्थानमा छ ।चीनले अहिलेसम्म १३ स्वर्ण, ११ रजत र १७ कास्य गरी ४१ पदक जितेको छ । १०...

  • न्युयोर्कमा दुई जना बंगलादेशीको गोली हानी हत्या

    साउन ३० – अमेरिकामा एक बंगलादेशी  नागरिक र उनका सहायक मारिएका छन् । अमेरिकाको न्युयोर्कमा उनीहरुको गोलि हानी हत्या भएको हो । ५५ वर्षका इमाम मौलामा दुई वर्ष अघि मात्रै बंगलादेशबाट न्युयोर्क गएका बिबिसीले जनाएको छ । उनीहरुलाई किन निशाना बनाइयो भन्ने बारे...

  • श्रीमानसँगै बन गएकी महिलाको घाँटी छिनाएर हत्या

    जनकपुरधाम, साउन ३० - धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालका ६ का सुन्दरकला देवी साह तेलीको जंगलमा घरेलु हतियारले घाँटी छिनाई हत्या भएको हो । प्रहरीका अनुसार गएको शुक्रबार सुन्दरकलादेवी श्रीमान कुशे साह तेलीसँगै भैसेखेला बर्दिया...

  • धनुषा को सवैला नहरमा डुबेका साहको शव फेला

    साउन ३० गते ।  धनुषाको सवैला नगरपालिका स्थित ठिल्ला यदुवामा नहरमा डुबेको कुल्दीप साहको शव फेला परेको छ । गएको शुक्रबार रक्सी सेवनको कारण नशामा रहेका ठिल्ला निवासी बिजली साहको जेठो छोरा २२ बर्षका  कुलदिप साह नहरमा खसेर वेपत्ता भएका थिए ।  खोजपताल पश्चात...

  • छुराले हानेर एक युवतीको हत्या

    मोरङ, साउन २९ – मोरङको पथरीमा २१ वर्षकी समिक्षा कार्कीको छुराले हानेर हत्या भएको छ । शनिबार दिउँसो पथरी शनिश्चरे नगरपापालिका-११ बस्ने ३१ वर्षका दिलिप घतानी विश्वकर्माले समिक्षाको हत्या गरेको प्रहरीले जनाएको छ ।  छुरा प्रहारबाट गम्भीर घाइते भएकी कार्कीको...

  • महोत्तरीमा दुई शव फेला

    महोत्तरी, साउन २९ – महोत्तरीको दुई फरक ठाउँमा दुई जनाको शव फेला परेको छ । महोत्तरीको पडौल–६ मा महिला र पर्सापतैली–२ मा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।  पडौल–६ मा सुधिर यादवकी २१ वर्षिया श्रीमति अम्बिकाको शव आफ्नै घरमा...

  • आइएसका अफगानिस्तान प्रमुख मारिए

    cसाउन २९ – अमेरिकाले बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका अफगानिस्तान र पाकिस्तानका प्रमुख हाफिज सइद खान मारिएको जनाएको छ ।  अमेरिकी रक्षा मन्त्रालय पेन्टानगका अनुसार आइएसका अफगानिस्तान र पाकिस्तान प्रमुख खान गएको महिना भएको ड्रोन आक्रमणको क्रममा...

  • ७३ दिन लामो संघर्ष, मानबिज आइएसको कब्जाबाट मुक्त

    साउन २९ – कुर्दिस तथा अरब लडाकु सिरियाको मानबिज शहरबाट बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका लडाकुलाई लखेट्न सफल भएका छन् । सिरियाको उत्तरी शहर मानबिजबाट आफूहरुले आइएसका लडाकुलाई लखेटेको कुर्दिस तथा अरब लडाकुले बताएका छन् । ७३ दिन लामो संघर्षपछि मानबिजलाई...

  • शाहरुख खान पक्राउ परे

    बलिउड अभिनेता शाहरुख खान अमेरिकामा पक्राउ परेका छन् । शाहरुखलाई अमेरिकाको लस एन्जलसमा रहेको विमानस्थलबाट पक्राउ गरिएको हो । शाहरुखलाई अमेरिकाको इमिग्रेशन विभागले पक्राउ गरेको उनले ट्वीट मार्फत जानकारी दिएका छन् । उनले ट्वीट गरेका छन् ‘विश्व कस्तो छ भन्ने...

  • मधेसी मोर्चालाई गच्छदारको प्रश्न : ५६ जना मारेर जनताले के पाए ?

    बिराटनगर, साउन २९ – मधेसी जन अधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले कांग्रेस, एमाले र मधेसवादी दलबिच भएको तीन बुँदे सहमति अर्थहिन रहेको आरोप लगाउनु भएको छ । मधेसका जनतालाई जुन मुद्दा देखाएर आन्दोलन गरिएको थियो तीन बुँदेमा त्यो उल्लेख...

  • करेन्ट लागेर मृत्यु भएकाहरुका परिवारलाई पाँचलाख क्षतिपूर्ति

    २९ साउन । धनुषा - जनकपुर । धनुषामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । गएराति ११ हजार भोल्ट प्रवाह भएको बिजुलीको तार शरीरमा खस्दा करेन्ट लागेर जनकपुर उपमहानगरपालिका–२० देवपुरारुपैठाका ३२ वर्षीय मुरारी साह र १२ वर्षीय बालक सुरज महतोको मृत्यु भएको हो...

  • महोत्तरीमा भागेर आएका १८ वर्षका युवक र ३२ वर्षकी महिला पक्राउ

    महोत्तरी, साउन २८ गते–  भैरहवाबाट भागेर महोत्तरी आइपुगेका दुई जनालाई प्रहरीले बर्दिबासको एक होटलबाट पक्राउ गरेको छ । अबैध यौन क्रियाकलापमा संलग्न भएको अभियोगमा बिहीबार बेलुका बर्दिबासको जनता होटलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  पक्राउ...

  • जनकपुरमा करेन्ट लागेर मृत्यु भएकाको परिवारलाई क्षतिपुर्ति दिने सहमति पश्चात उठ्यो शव

    साउन २८ गते ।  जनकपुरमा करेन्ट लगेर ज्यान गएका दुई जनाको परिवारलाई क्षति पुर्ति दिने सहमति पश्चात शव उठ्न दिएको छ । बिहीबार राति ११ हजार भोल्ट प्रवाह भएको विजुलीको तार जिउमाँ खस्दा करेन्ट लागेर जनकपुर उपमहानगरपालिका २० देवपुरारुपैठाका ३२ वर्षका मुरारी साह र...

  • ग्यास्ट्रिक भएकाहरूले ध्यान दिनुपर्ने ६ कुरा

    कागती पानी : पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ । कार्बोहाइड्रेट कम खाने : पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा,...

  • साढे तीन किलो कोकिनसहित बोलेभियन र थाइ नागरिक पक्राउ

    ५ वर्षमा २४ किलो कोकिनसहित १६ कारोवारी पक्राउ श्रावण २६, २०७३- साढे तीन किलो कोकिनसहित बोलेभियन र थाइ नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोले बुधबार बिहान उनीहरुलाई कोकिनसहित काठमाडौंबाट पक्राउ गरेको हो ।  स्रोतका अनुसार बोलेभियन नागरिक कोकिन...

  • बैदेशिक रोजगारीको स्थिति : ६९ करोड ५० लाख ठगी, अनुसन्धान र कारवाही न्युन

    काठमाडौं – बैदेशिक रोजगार क्षेत्रलाई राज्यले व्यवस्थित र मर्यादित बनाउने बताइरहँदा नेपाली युवा विदेश पठाउने नाममा भइरहेको ठगिधन्दामा भने उल्लेख्य कमी आउन सकेको छैन । कामको खोजीमा बिदेसिएका युवाबाट हरेक बर्ष म्यानपावर कम्पनी, कन्सलटेन्सी, तिनका एजेन्ट र...

  • विष्णपुरमा प्रहरीकै आडमा घरेलु मदिरा उत्पादन

    सिरहा । सिरहाको विष्णुपुर प्रमको विष्णपुरमा घरेलु मदिरा उत्पादन भईरहेको छ । अखाद्य बस्तु मिसाएर बनाएको घरेलु मदिरा(दारु)ले स्वास्थ्यमा जटिलता थप्ने भएपनि स्थानीय प्रशासन मुकदर्शक बनेको छ । विष्णुपुर चौकदेखि पूर्वमा नहरको वाटोमा यसरी अवैध रुपमा घरेलु मदिरा...

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.